News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १, राष्ट्रिय

काँकरभिट्टामा जारी फुटबल प्रतियोगितामा शिवसताक्षी धाम फुटबल क्लव बिजयी

काँकरभिट्टा, ३ माघ । झापाको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा शिवसताक्षी धाम फुटबल क्लव बिजयी भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित तेस्रो दिनको खेलमा शिवसताक्षी धाम फुटबल...बाँकी

काँकरभिट्टामा जारी फुटबल प्रतियोगितामा रोलिङ क्लव बिजयी

काँकरभिट्टा, २ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा रोलिङ क्लव धुलाबारी बिजयी भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित दोस्रो दिनको खेलमा रोलिङ क्लव...बाँकी

झापा स्पोर्टस अवार्ड फागुन २८ मा हुने

बिर्तामाड, २६ पुस । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार...बाँकी

प्रधानमन्त्री कप : एपिएफलाई हराउँदै प्रदेश नम्बर १ ले जित्यो उपाधि

काठमाडौं, १९ पुस । प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ। एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर १ ले उपाधि जितेको हो। प्रदेश नम्बर १ ले दिएको...बाँकी

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ सेमिफाइलनमा प्रवेश

काठमाडौं, १६ पुष । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले गण्डकी प्रदेश माथि विशाल जित दर्ता गरेको छ । दाङको लमहीमा बिहीवार भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेश माथि १४० रनको...बाँकी

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

काठमाडौं, २ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियाका ६६ वर्षीय वाटमोरलाई बिहीबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। प्रशिक्षकका लागि वाटमोरसहित...बाँकी

फिफा अवार्डको लागि ३ खेलाडी मनोनयनमा

एजेन्सी, २७ मङ्सिर । विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको ‘द बेस्ट’ अवार्डको शीर्ष तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ । यो वर्ष पुरुष खेलाडीको अवार्डका लागि अर्जेन्टिनाका लियोनेल मेसी,...बाँकी

देउवाले आकस्मिक केन्द्रीय समिति बैठक डाके

काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समिति डाकेका हुन्। बैठक अहिले १० बजे केन्द्रीय कार्यालयमा बस्न लागेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।...बाँकी

फिफा वरियतामा नेपालको स्थान यथावत, बेल्जियम शीर्ष स्थानमा

काठमाडौं,  २५ मंसिर ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियाली देशमध्ये नेपाल...बाँकी

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगका लागि ‘स्टार क्रिकेट’ प्रतियोगिता

काठमाडौं, २४ मंसिर । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले स्टार क्रिकेट २०२१ नामक प्रतियोगिता आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य आयोजना हुन लागेको च्यारिटी...बाँकी