News Portal

गृहपृष्ठ गण्डकी, राष्ट्रिय, समाचार, समाज

लमजुङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

लमजुङ, ३० माघ । लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजना स्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२...बाँकी

बादललाई वर्षमानको चुनौति- चिडिया खानामा थुन्‍ने धम्की नदिनस्

तनहुँ, २४ माघ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संविधान मिलेर निरंकुश शासन चलाउन खोज्‍ने सरकारले चिडियाखानामा थुन्‍ने धम्की नदिन चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मांसाहारी आन्दोलन गरेर कानुन उल्ल‌ंघन गरे...बाँकी

डिभिजन वन तनहुँद्वारा ५ जना पक्राउ

तनहुँ, १३ माघ । डिभिजन वन कार्यालय तनहुँले विभिन्‍न मुद्दाका ५ जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका-१ निवासी हर्क थापा र...बाँकी

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष पक्राउ

बागलुङ, २९ पुस । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ। ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी...बाँकी

एक लाख ५० हजार घुस लिएको आरोपमा सवइञ्जिनीयर पक्राउ

तनहुँ, २२ पुस । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सवइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् । सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग...बाँकी

देशमा संकटकाल लाग्नसक्छ : देव गुरुङ

लमजुङ, १२ पुष । नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले देशलाई अस्थिरतामा लगेर सरकारले संकटकाल लगाउन सक्ने आशंका व्यक्त गरेका छन्। आइतबार लमजुङ सदरमुकाम बेसीसहरमा प्रचण्ड नेपाल समुहका जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलापछि...बाँकी

नागरिकले अपनत्व महशुस गर्ने गरि प्रहरी सेवा प्रवाह गर्नु : प्र.म.नि. शैलेश थापा क्षेत्री

गण्डकी, २२ मंसिर। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताएका छन्।   गण्डकी प्रदेश...बाँकी

ओली सरकारको विकल्प छैन् : मन्त्री अर्याल

स्याङ्जा, १४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठे पनि ओली सरकारको विकल्प नरहेको बताएकी छिन् । आइतबार वालिङ– १२ को छाप कौलाशे लिफ्टिङ...बाँकी

पोखरापाटी डटकमका पत्रकार घिमिरे पक्राउ

पोखरा, ९ मंसिर । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सञ्चारकेन्द्र डटकम र पोखरापाटी डटकमका पत्रकार राजकुमार घिमिरेसहित ५ जनालाई हिजाे साँझ ७ बजे पक्राउ गरेको छ । नेकपा कास्कीले ७ औं पार्टी पुनर्गठन...बाँकी

पोखरा महानगरकी उपप्रमुख गुरुङलाई कोरोना संक्रमण पुष्टि

पोखरा, ४ मंसिर । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार...बाँकी