News Portal

गृहपृष्ठ प्रदेश १

निर्वाचन क्षेत्र नं १ मा संयुक्त गठबन्धनको चुनावी अभियान जारी

झापा, ३१ असोज । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनले सुरु गरेको चुनावी अभियान अन्तर्गत उम्मेद्वारहरुले सोमबार साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् । क्षेत्र १ ‘क’...बाँकी

क्षेत्र १ ‘क’ मा संयुक्त गठबन्धनको ‘अर्जुन दृष्टि अभियान’ जारी

झापा, ३० असाेज । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएको छ । विजयी लक्ष्यका साथ घर दैलो अभियानमा रहेको गठबन्धन प्यानल मतदाताको घरघरमा पुगेर चुनावी अभियानलाई सक्रियरुपमा...बाँकी

माओवादीका नगर इञ्चार्ज एमालेमा प्रवेश

झापा, ३० असाेज । झापा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको छ । काँकरभिट्टास्थित एमाले पार्टी कार्यालयमा आयोजित...बाँकी

रहेनन् सताब्दी पुरूष सत्यमोहन जोशी

काठमाडौँ, ३० असाेज । वाङ्गमय सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन साताअघि भर्ना...बाँकी

चुनावमा मतद्वारा गठबन्धनलाई परास्त गर्न कोइरालाको आग्रह

झापा, २९ असोज । झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेद्वार रविन कोइरालाले गठबन्धनलाई मतबाट परास्त गर्न जनतालाई आग्रह गरेका छन् । शनिबार मेचीनगर–१० को खयरडाँगीमा आयोजित उम्मेद्वार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सिद्धान्त नमिलेका पार्टीहरुको...बाँकी

झापामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा, २९ असोज । झापाको भद्रपुर नगरपालिका– ७ बासीलाल चोकमा शुक्रबार मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय अनिल राजवंशी रहेका छन्। नम्बर नखुलेको मोटरसाइकलले शुत्रबार बेलुका सवा ७ बजे साइकलमा...बाँकी

एकपटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : गाेपाल तामाङ

झापा, २९ असाेज । नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता गाेपाल तामाङले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएका छन् । झापाकाे क्षेत्र नम्बर (क) बाट प्रदेश सभाका उम्मेदवार...बाँकी

केशवराज पाण्डेलाई सभापतिको जिम्मेवारी

झापा, २८ असाेज । झापा क्षेत्र नम्बर-१ का युवानेता केशवराज पाण्डे नेपाली काङ्ग्रेस झापाको कार्यावाहक सभापति बनेका छन् । झापा काँग्रेस जिल्ला कार्यसमितिका पधाधिकारीहरुको शुक्रबार बसेको बैठकले पाण्डेलाई सो जिम्मेवारी सुम्पेको हो । झापा-४ बाट...बाँकी

उम्मेदवार बनेका गिरी पार्टिकाे साधारण सदस्यबाट निष्कासित

झापा, २७ असोज । झापा क्षेत्र नं. ३ बाट बागी उम्मेदवारी दिएका डम्बरबहादुर गिरीलाई नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । एमालेको सहयोगमा झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका राप्रपाका राजेन्द्र...बाँकी

राजन चिमरीया सहित झापामा १५ जना उम्मेदवारले लिए नाम फिर्ता

झापा, २६ असोज । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापाका १५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका ८ जना...बाँकी