झापा, २८ फागुन । घरेलु टोली झापा ११ विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा संकटा क्लब काठमाडौंलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको...बाँकी
झापा, २८ फागुन । मुलुकको पूर्वी सीमानामा शनिवार नेपाल–भारतका सुरक्षाकर्मी सरसफाई अभियानमा जुटे । यी सुरक्षाकर्मीले मेचीपुल र आसपास क्षेत्रको फोहोर मात्रै टिपेनन्, आपसी सद्भाव र भ्रातृत्व पनि साटासाट गरे । आज सीमा नाका काँकरभिट्टा...बाँकी
मेचीनगर, २८ फागुन । खुल्ला म्याराथोन प्रतियोगिताको उपाधि झापा केर्खा बजारका मदन भण्डारीले जितेका छन् । विचार चौतारी युवा क्लब तथा डाइनामिक युथ क्लब मेचीनगर-१२ को संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा भण्डारीले निर्धारित चार किलोमिटरको...बाँकी
झापा, २८ फागुन । झापाको बुद्धशान्तिबाट प्रहरीले ७० लाख बराबरको अवैध औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रवार साँझ बुद्धशान्ति–४ बाट अवैध औषधि, पिकअप गाडी र एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको...बाँकी
झापा, २७ फागुन । युवा नेता तथा समाजसेवी बालकृष्ण थापाले मन्दिरलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । मेचीनगर- ६ बर्मेली टोलस्थित नागेश्वर मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा थापाले मन्दिरको छत ढलाई गर्नकाे लागि सो रकम...बाँकी
काठमाडाैं, २७ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् । ललितपुरको चापागाउँमा शुक्रबार आयोजित सभालाई सम्बोधन...बाँकी
झापा, २७ फागुन । बिभागिए टिम त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा पुगेको छ । सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ गोलको फराकिलो अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो। आर्मीको जितमा टेकबहादुर बढुाथोकीले २...बाँकी
झापा, २७ फागुन । नेकपा माओवादी केन्द्रले बिर्तामोड नगर कमिटीको पदाधिकारी टुङ्गो लागेका छ । गत मंसिर ११ गते नगर अधिवेशन उद्घाटन भएर विवादकै कारण टुंगो लगाउन नसकेको माओवादी केन्द्रले आज नगर पार्टी कार्यालयमा पदाधिकारी...बाँकी
झापा, २७ फागुन । नेकपा ( एकीकृत समाजवादी) झापाकाे बिर्तामोड नगर कमिटीको विस्तारित बैठकले जिल्ला कमिटी सदस्यहरुलाई वडामा जिताउने संकल्पसहित विशेष जिम्मेवारी प्रदान गरेको छ । पार्टी जिल्ला अध्यक्ष वेदराज रेग्मीको प्रमुख आतिथ्यमा बिहीवार बसेको...बाँकी
ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु...बाँकी