News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

काँकरभिट्टामा लिम्बूवानी जनसभा सम्पन्न

झापा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन(मिराक) ले संरचनात्मक परिवर्तन नभएकाले देश विकास हुन नसकेको बताएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च मेचीनगरको पाँचौ अधिवेशन तथा...बाँकी

परिषद्को अध्यक्षमा खापुङ

झापा । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्को अध्यक्षमा ओमप्रकाश खापुङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । काँकरभिट्टा खानेपानी सँस्थाको सभा कक्षमा सम्पन्न चौथो नगर अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा खापुङ चयन...बाँकी

किच्चकबध धार्मिक तथा पर्यटकीय क्षेत्रको साधारणसभा सम्पन्न

 झापा । किच्चकबध धार्मिक , ऐतिहासिक , पुरातात्त्विक तथा पर्यटकीय संरक्षण क्षेत्रको १३ औ साधारणसभा सम्पन भएको छ । समितिको अध्यक्ष दिल बहादुर थेवेको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांमसद बसन्त...बाँकी

अबको पचास वर्ष कम्युनिस्टको सरकार : अध्यक्ष प्रचण्ड

झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा...बाँकी

छोरी बचाइदिन गिरी परिवारको आग्रह

झापा । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित कृष्णमन्दिर टोल निवासी २० वर्षीय छोरी गंगा...बाँकी

हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला

ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला परेका छन्। आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण फेला परेको ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिए। संक्रमित महिलालाई थप उपचारका लागि अन्यत्रै...बाँकी

डेंगु संक्रमणबाट एक किशोरको मृत्यु

विराटनगर : विराटनगरमा ६ दिन अघि डेंगुको संक्रमण पुष्टि भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्माको मृत्यु भएको हो । अविनाश...बाँकी

अज्ञात समूहले झापामा दुइ स्थानमा बम विस्फोट

झापा : गौरादह र बिर्तामोडमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ।  बम विष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ। यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा...बाँकी

समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार

झापा । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरशता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे...बाँकी

दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी

झापा। व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको आईतबार बिहान  सम्पन्न पदाधिकारीको मतगणनामा कांग्रेससहित अन्य साना दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक गठबन्धनले बिजयी हाँसिल गरेको छ । २१ पदका लागि ४४ जना उम्मेद्वार चुनावी मैदानमा थिए...बाँकी