News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

आज नेपालमा ३३ सय ६५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ५५ पीसीआर परीक्षण गर्दा २ हजार...बाँकी

तीन करोड ८७ लाख थान सिम कार्ड जारी

काठमाण्डाै,१४ साउन । नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार जेठ महिनासम्म कुल तीन करोड ८७ लाख १७ हजार आठ सय थान सिम कार्ड जारी...बाँकी

बाघ संरक्षणसँगै मानवीय क्षतिको चुनौती

काठमाडौँ, १४ साउन । आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ । नेपालमा पछिल्ला...बाँकी

जसपाभित्र मन्त्री छान्न यादवलाई सकस

काठमाडाैं, १४ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक...बाँकी

एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गरिने

काठमाडाैं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । साउन २५ गते भित्रमा २०७७ सालको एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले...बाँकी

हंगेरीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, १३ साउन ।  हंगेरी सरकारद्वारा नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री  सहयोग भएको छ । हंगेरी गणतन्त्रका महामहिम राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण...बाँकी

टोकियो ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडौँ, १३ साउन । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । महिलाको १ सय मिटर फ्रीस्टाइल प्रतिस्पर्धाको पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००:...बाँकी

आज देशभर ३८४० जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८०८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८४० जनामा...बाँकी

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

काठमाडौं, १३ साउन । गुल्मीको मुसिकोट नगरपालिका–४ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी...बाँकी

टोकियो ओलम्पकमा आज गौरिका प्रतिस्पर्धा गर्दै

काठमाडाैं, १३ साउन । टोकियो ओलम्पिक अन्तर्गत महिला १०० मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज गौरिका सिंह बुधबार(आज) प्रतिस्पर्धा गर्दैछिन् । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ।  यो स्पर्धामा हिट १...बाँकी