News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार, समाज

लुम्बिनी प्रदेशमा सत्ता टिकाउने र ढाल्ने खेल

काठमाडाैं, १५ साउन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाइ नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले बजेट पास...बाँकी

आज खीर खाने दिन अर्थात साउन १५

काठमाडौं, १५ साउन ।नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ । असार श्रावणमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप...बाँकी

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

काठमाडौ, १५ साउन । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले...बाँकी

ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

काठमाडौं, १५ साउन । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका...बाँकी

मन्त्रालय भागवण्डामा सहमति जुट्यो, मन्त्री छान्न अझै सकस

काठमाडाैं, १५ साउन । सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी...बाँकी

न्यायाधीश नै बिचौलिया !

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको एक अध्ययन समितिले अदालतका न्यायाधीश नै बिचौलिया हुने गरेको निष्कर्ष निकालेको छ । उक्त समितिले प्रधानन्यायाधीश राणालाई न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा...बाँकी

राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं, १४ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यद्वय...बाँकी

बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ

काठमाडौँ, १४ साउन । बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–२...बाँकी

जसपाको संसदीय दलको नेता शनिबार चयन हुने

काठमाडौँ, १४ साउन । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चयन गर्ने भएको छ । ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढेको हो...बाँकी

भारत लगि बेच्न लागेकाे आराेपमा दुई महिला पक्राउ

काठमाण्डाै, १४ साउन । दुई जना युवतीलाई भारतमा बेच्न लागेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जना महिलालाई पक्राउ गरेको छ । १६ वर्ष र २० वर्षका किशोरीलाई भारतको बिहार पुर्‍याएर बेच्न खोजेको आरोपमा प्रहरीले झापाको बिर्तामोडकी...बाँकी