News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

तीन दलबाट को को बन्दैछन् मन्त्री ?

काठमाडौं, १३ साउन । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ ।...बाँकी

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

काठमाडौँ, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त भएका...बाँकी

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौँ, १२ साउन । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा...बाँकी

लुम्बिनी प्रदेशका ३ सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

काठमाडाैं, १२ साउन । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा...बाँकी

राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

काठमाडाैं, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । उनले गण्डकी प्रदेशकी प्रमुख सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई पदमुक्त गरिएको...बाँकी

भाेलिदेखि मेचीनगरपालिका एक साता सिल हुने

झापा, १२ साउन । झापाको मेचीनगर नगरपालिका भाेलिबाट एक साताकाे लागि सिल हुने भएकाे छ । नगरमा कोरोना संक्रमणदर तीब्र रुपमा फैलिएको भन्दै नगरले भोलि (बुधबार) राति १२ वजेदेखि सिल गर्ने निर्णय गरेकाे हाे ।...बाँकी

३८९९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं,१२ साउन । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३...बाँकी

अदालतको फैसला महरालाई सफाइ दिने उच्च अदालत पाटनद्वारा सदर

काठमाडौं, १२ साउन । जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई मंगलवार सदर...बाँकी

काँकरभिट्टा स्वास्थ्य चाैकीमा खोपका लागि बिहानैबाट भिड

झापा, १२ साउन । कोरोना बिरुद्धको खोप लगाउन आज बिहानदेखि काँकरभिट्टा खोप केन्द्रमा भिड लागेको छ । मेचीनगर नगरपालिकाले आजदेखि कोरोना बिरुद्धको भेरोसिल खोप लगाउने सुचना जारी गरेपछी खोप केन्द्रमा भिड लागेको हो । ५४...बाँकी

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे निर्वाचित

काठकाडाैं, १२ साउन । एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे निर्वाचित भएका छन्। सातौं अधिवेशनबाट प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे अध्यक्षमा निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने राईले...बाँकी