News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

 विप्लवद्धारा भदौ ९ गते चितवन जिल्ला बन्द

काठमाडौं: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले राप्ती नगरपालिका ओहोलेवाङमा जनप्रतिनिधिको निर्देशनमा प्रतिक्षालयलाई प्रहरीले भत्काएकोमा विरोध स्वरुप चितवन बन्दको आवहवान गरेको छ । जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्ति निकाली उक्त कदमको विरोध गर्दै...बाँकी

सुनको मुल्य अहिले सम्मकै उच्च, आज कति छ ?

काठमाण्डौं  । नेपाली नारीहरुको महान् चाड तिज नजिकिए संगै सुनको मूल्य निरन्तर आकाशिदै गई रहेको छ । आज आइतबार सुनको मूल्य हाल सम्मकै उच्च रुपैँयामा कारोबार भैरहेको छ । सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय...बाँकी

सरकारी जग्गामा रहेको नेकपाकाे केन्द्रीय कार्यालय हटाउन कांग्रेसको आग्रह

काठमाडाैं। प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धि नियम विपरित धुम्बाराहीमा रहेको नेकपाकाे पार्टी केन्द्रीय कार्यालय तत्काल हटाउन आग्रह गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सत्तारुढ दलकाे केन्द्रीय कार्यालय जग्गाको भोगचलन...बाँकी

उज्बेक युवतीको तस्करी, नेपाल हुँदै भारत पुर्‍याएर यौनधन्धा

काठमाडौं : उज्बेकिस्तानबाट नेपाल हुँदै भारतसम्म उज्बेकी युवतीहरूको मानव तस्करी भइरहेको फेला परेको छ। पर्यटक भिसामा आउने उज्बेकी युवतीहरूलाई नेपाल हुँदै भारतका विभिन्न पर्यटकीय स्थलमा पुर्‍याउने गरिएको छ। त्यसरी भारतसम्म उज्बेकी युवतीहरूलाई पुर्‍याउन केही भारतीयको...बाँकी

कर्मचारीले सामूहिक राजीनामा दिए अब स्वीकृत गरिने

काठमाडाैं। सरकारले निजामती कर्मचारीले सामूहिक राजीनामा मागे स्वीकृत गर्ने कानुन ल्याउँदै छ । संसद्मा प्रस्तुत ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को ‘सामूहिक राजीनामा स्वीकृत हुन सक्ने’ व्यवस्थामा प्रतिनिधिसभाको राज्य...बाँकी

‘अनुगमनमा जाने कर्मचारी नै घुस्याहा! कडा दण्ड-सजाय तोकौं’

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।  समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहनु भएका पूर्व प्रधानमन्त्री भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी राजनीतिक...बाँकी