News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

विप्लवका छोरा प्रकाश चन्द रिहा

चितवन।   सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवन मेडिकल कलेजमा आन्दोलनरत १५ जना विद्यार्थीसहित प्रकाशलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । कलेजका प्रतिनिधिले कलेजको समस्या...बाँकी

राष्ट्रिय युवा संघ तीन सय ३५ सदस्यीय हुने

काठमाडौं। साविक एमालेको भातृ संगठन युवा संघ नेपालमा र नेकपा माओवादीको भातृ संगठन वाइसिएलबीच एकता भएकाे छ । एकतापछि बनेको राष्ट्रिय युवा संघले केन्द्रीय समितिमा ३ सय ३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति मागेको छ ।...बाँकी

चितवन मेडिकल कलेजबाट विप्लवका छोरा प्रकाश सहित १७ जना पक्राउ

चितवन : चितवन मेडिकल कलेजबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाशसहित १७ जना पक्राउ परेका छन् । बुधबार बिहान मेडिकल कलेजको इमर्जेन्सी कक्ष बन्द गराउन खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...बाँकी

विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौं । सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ । मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई...बाँकी

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌काे आकस्मिक बैठक

काठमाडौं :  मन्त्रिपरिषदको बैठक आज आकस्मिक मध्यान्ह १२ बजे बस्दै छ। सिंगापुरमा उपचारबाट फर्किएपछि तन्दुरुस्त रहेका प्रधानमन्त्री ओलीको आब्हानमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। चिनियाँ विदेशमन्त्री आजै...बाँकी

माछापोखरीबाट दुई पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं : दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले उनीहरूलाई  शनिबार करिब साढे चार बजेतिर पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूमाथि...बाँकी

प्रधानमन्त्री ओली सिङ्गापुरबाट आज स्वदेश फर्किंदै

काठमाडौं : स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन्। मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्। प्रधानमन्त्री...बाँकी

जनपत्रकार संगठनका केन्द्रीय सदस्य हमाल पुन गिरफ्तार

काठमाडौं। जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न आदेश दिएको थियो । तर उनलाई सर्वोच्च...बाँकी

विप्लवका पाँच नेता पुन गिरफ्तार

काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेताहरूलाई अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत संखुवासभाले सोमबार घनश्याम श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम र रमेश खड्कालाई रिहा गर्न...बाँकी

एकै रातमा डेढ करोड लुट्ने चिनियाँ ह्याकर पक्राउ

काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक...बाँकी