News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमालेमा प्रवेश

काठमाडौँ, ८ चैत ।अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको...बाँकी

एमालेले मतदाताको आस्थामाथी प्रहार गरेको भन्दै माओवादी केन्द्रको आपत्ति

झापा, ७ चैत । निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुलाई मठ, मन्दिर, मस्जिद, गुम्बा आदिमा लगेर मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गर्दै भत्र्सना गरेको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले...बाँकी

एमालेको उम्मेदवार छनोट मापदण्ड हेरफेर

काठमाडौं, ७ चैत ।नेकपा एमालेले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा...बाँकी

पत्रकार उपचार सहयोग कोषमा योञ्जनद्वारा ५ हजार ५५ रुपैयाँ सहयोग

झापा, ६ चैत । प्रेस चौतारी झापाका सहसचिव तिलक योञ्जनले आफ्नो जन्म दिनको अवसरमा आज प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा ५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् । फजुल खर्च गरेर...बाँकी

माओवादी केन्द्रका प्रमुख सचेतक रहेका विष्ट एमाले प्रवेश

सुर्खेत, ६ चैत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट निलम्बनमा परेका ठम्मरबहादुर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्ने बताइएको छ ।...बाँकी

मोहन काजीद्वारा चौतारीको उपचार कोषलाई सहयोग

मेचीनगर, ५ चैत । प्रेस चौतारी नेपाल झापाका इन्चार्ज मोहन काजीले आफ्नो जन्मदिनको दिन शनिबार प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद दश हजार एकसय रुपैयाँ सहयोग गरेका छन् ।लोकतन्त्र पोस्टको धुलाबारी स्थित कार्यालयमा...बाँकी

यी चर्चित चार मुद्दा, जुन सर्वोच्चबाट टुंगिन सकेका छैनन्

काठमाडौं, ५ चैत्र । सर्वोच्च अदालतमा कयौं मुद्दा विचाराधीन छन् । त्यसमध्ये पटकपटक पेसी तोकेर कति त स्थगित छन् । केही मुद्दामा विपक्षीसँग लिखित जवाफ मागेको छ, सर्वोेच्चले । तिनैमध्येमा केही चर्चित मुद्दा पनि छन्...बाँकी

सिन्धुली पुगेर प्रचण्डले भने- आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ

सिन्धुली, ५ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै...बाँकी

प्रचण्डले भने– ‘ओलीलाई मैले नायक बनाउन खोजेको थिएँ’

सिन्धुली, ५ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीलाई आफूले नायक बनाउन खोजे पनि खलनायक बनेको टिप्पणी गरेका छन् । शनिबार सिन्धुलीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन...बाँकी

आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउँछौँ’: अध्यक्ष नेपाल

गोरखा, ५ चैत्र । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । गोरखा सदरमुकाममा आज भएको पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमालेको अब...बाँकी