News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार

राईनासमा ३ सय ९० घण्टाको प्लम्बिङ तालिम

लमजुङ, ४ चैत्र । लमजुङको राईनासमा प्लम्बिङ तालिम सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ महिला विकास समितीको आयोजना एवं ग्रामीण तालिम विकास केन्द्र सिटिईभिटीको सहयोगमा प्लम्बिङसम्बन्धी ३ सय ९० घण्टाको तालिम सुरु भएको...बाँकी

नवनिर्मित २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति उद्‍घाटन

रसुवा, ४ चैत्र । रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।...बाँकी

कनकाई उद्योग वाणिज्य संघको अध्यक्षमा बिमली

झापा, ३ चैत्र । कनकाई उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्षमा युवा उद्यमी तुलसी बिमली सर्वसम्मत हुनुभएको छ । बिमली यस अघि उद्योग वाणिज्य संघको महासचिव रहनुभएको थियो । बिमली नेपाली कांग्रेसका कनकाई ३...बाँकी

जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दर्ता गर्न नपाउँने

काठमाडौं, ३ चैत्र । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि...बाँकी

शिवम् सिमेन्ट उद्योगको फित्तामा च्यापिएर एक जनाको मृत्यु

मकवानपुर, ३ चैत । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा...बाँकी

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडाैँ, ३ चैत्र । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ...बाँकी

स्थानीय निर्वाचनबारे धारणा बनाउन नेकपाको बैठक बस्दै

काठमाडाैँ, ३ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो । बैठकमा आगामी...बाँकी

एकीकृत समाजवादीले अनुगमन टोली सातै प्रदेशमा खटाउने

काठमाडौं, ३ चैत। स्थानीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादीले संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन...बाँकी

झापामा होली पर्वका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

झापा, ३ चैत । जिल्ला प्रशासन कार्यालय झापाले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बिहिबार सार्वजनिक सुचना जारी गर्दै कसैको इच्छाविपरीत फोहोर...बाँकी

गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफाल्दा सेनाको मृत्यु

चितवन ३ चैत । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं...बाँकी