News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

कास्की अदालतमा प्रहरीकै अगाडी तोडफोड : मिसिल चोरी भएको आशंका

काठमाडाैँ, ९ चैत्र । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । ६ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ । सूचना अधिकारी निल पनेरुले इजलासको दराज...बाँकी

२५ जना डीएसपीहरुको काज सरुवा

काठमाडाैं, ९ चैत । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ...बाँकी

समाजसेवी थापाद्धारा झापा सुपर लिग क्रिकेटका लागि १ लाख,११ हजार नगद सहयोग घोषणा

झापा, ८ चैत । झापाकाे मेचीनगर – ६ काँकरभिट्टा निवासी युवा समाजसेवी, खेलकुदप्रेमी, भूतपूर्व खेलाडी तथा एमालेका युवा नेता बालकृष्ण थापाले “झापा जिल्ला सुपर लिग २०७९“ क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार नगद सहयोगको...बाँकी

बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाइन सेवा

काठमाडाैँ, ८ चैत्र । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरूका लागि हेल्पलाइन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुबारे जानकारी तथा सेवा संचालनमा सहयोग...बाँकी

विद्यार्थी बाेकेकाे स्कुल बसलाई ट्रकले दियो ठक्कर, ६ घाइते

झापा, ८ चैत्र । झापाको शिवसताक्षीमा विद्यार्थी सवार बसलाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिँदा ४ विद्यार्थीसहित ६ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गको झिलझिले डुडामारी सडक खण्डमा स्थानीय भानु माध्यमिक विद्यालयको बसलाई तीव्र गतिमा...बाँकी

वाम एकता आवश्यक छः घनश्याम भुषाल

काठमाडाैं, ८ चैत । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताएका छन् । उनले राजनीतिक स्थिरता...बाँकी

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमालेमा प्रवेश

काठमाडौँ, ८ चैत ।अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको...बाँकी

एमालेले मतदाताको आस्थामाथी प्रहार गरेको भन्दै माओवादी केन्द्रको आपत्ति

झापा, ७ चैत । निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुलाई मठ, मन्दिर, मस्जिद, गुम्बा आदिमा लगेर मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गर्दै भत्र्सना गरेको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले...बाँकी

एमालेको उम्मेदवार छनोट मापदण्ड हेरफेर

काठमाडौं, ७ चैत ।नेकपा एमालेले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा...बाँकी

पत्रकार उपचार सहयोग कोषमा योञ्जनद्वारा ५ हजार ५५ रुपैयाँ सहयोग

झापा, ६ चैत । प्रेस चौतारी झापाका सहसचिव तिलक योञ्जनले आफ्नो जन्म दिनको अवसरमा आज प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा ५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् । फजुल खर्च गरेर...बाँकी