झापा, ४ चैत्र । झापाको बिर्तामोड नगरपालिका- ५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।घटनामा संलग्न बिर्तामोड- ५ का ४० वर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति राउतले घरायसी विवाद हुँदा आफ्नै...बाँकी
लमजुङ, ४ चैत्र । लमजुङको राईनासमा प्लम्बिङ तालिम सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ महिला विकास समितीको आयोजना एवं ग्रामीण तालिम विकास केन्द्र सिटिईभिटीको सहयोगमा प्लम्बिङसम्बन्धी ३ सय ९० घण्टाको तालिम सुरु भएको...बाँकी
रसुवा, ४ चैत्र । रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।...बाँकी
झापा, ३ चैत्र । कनकाई उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्षमा युवा उद्यमी तुलसी बिमली सर्वसम्मत हुनुभएको छ । बिमली यस अघि उद्योग वाणिज्य संघको महासचिव रहनुभएको थियो । बिमली नेपाली कांग्रेसका कनकाई ३...बाँकी
काठमाडौं, ३ चैत्र । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि...बाँकी
मकवानपुर, ३ चैत । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा...बाँकी
काठमाडाैँ, ३ चैत्र । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ...बाँकी
काठमाडाैँ, ३ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो । बैठकमा आगामी...बाँकी
काठमाडौं, ३ चैत। स्थानीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादीले संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन...बाँकी
झापा, ३ चैत । जिल्ला प्रशासन कार्यालय झापाले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बिहिबार सार्वजनिक सुचना जारी गर्दै कसैको इच्छाविपरीत फोहोर...बाँकी