News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार, समाज

धरानमा कोठामै लागूऔषध सञ्चय तथा बिक्री गर्ने युवक पक्राउ

सुनसरी,  भदौ ९ । धरानमा एक युवाले कोठामै लागुऔषध सञ्चय तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचना इलाका प्रहरी कार्यालय धरानमा पुगेपछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ६ बजे धरान उपमहानगरपालिका–...बाँकी

आजदेखि पाँचौँ चरणको उद्धार उडान

काठमाडौँ, भदौ ९ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ।यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन...बाँकी

कास्कीमा थप ४ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ ९ : गण्डकी प्रदेशको कास्की जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको...बाँकी

भारतमा एकै दिनमा थपिए झण्डै ६० हजार संक्रमित

काठमाडौं, भदौ ९। भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६४...बाँकी

मुलुकभरका सबै अस्पताल अब ‘कोभिड’ अस्पताल

काठमाडौं,भदौ ९ ।  कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ।...बाँकी

बिप्लव नेकपाले भन्यो : जसपामा प्रवेश गरेका व्यक्ति पार्टीका होइनन्

काठमाडौँ, भदौ ८ । बिप्लव नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कुनै पनि कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश नगरेको भन्दै भ्रममा नपर्न पार्टी पंक्ति र जनतालाई आग्रह गरेको छ । साथै जसपामा प्रवेश गरेका भनिएका व्यक्ति...बाँकी

सङ्खुवासभामा आइसोलेसन तोडफोड, थप ४ जना पक्राउ

सङ्खुवासभा, भदौ ८। सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका हुन् ।...बाँकी

शिवसताक्षी नगरपालिकामा फेरि एक साता लकडाउन थपियो

शिवसताक्षी,भदौ ८ । झापाकाे शिवसताक्षी नगरपालिकामा एक साता लकडाउन थपिएको छ । नगरकाे कार्यपालिका बैठलकले १५ गते राती १२ बजेसम्म सम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरले यस अघि भाद्र १ गतेबाट लकडाउन गरेको...बाँकी

एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या

एजेन्सी, भदौ ८। भारतको मध्यप्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरूकै घरमा झुन्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुन्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरूको हत्या गरिएको पाइएको जनाएको हो ।...बाँकी

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

विराटनगर, भदौ ८ । कोरोना भाइरस संक्रमणबाट आज  थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुबैजना पुरुष रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ८ का ६८ वर्षीय पुरुषको मृत्यु...बाँकी