News Portal

गृहपृष्ठ आर्थिक, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, साउन ३२ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो।...बाँकी

वडा अध्यक्षसहित ६५ जनामा कोरोना भेटिएपछि, बारामा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

बारा, साउन ३२ । एकैदिन वडा अध्यक्षसहित ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको विभिन्न स्थानीय तह भित्रका ४९ पुरुष र १६ महिलामा कोरोना संक्रमण देखिएको...बाँकी

थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३२। नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।...बाँकी

कोरोनाबाट धरानमा उपचाररत एकको मृत्यु

धरान,साउन ३२ । कोभिड–१९ बाट प्रदेशमा थप एक जनाको ज्यान गएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ५० वर्षीया महिलाको आइतबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि...बाँकी

पर्सामा थप ४७ जनामा कोरोना पुष्टि

वीरगन्ज, साउन ३२ । नेपालमा कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित पर्सा जिल्लामा थप कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबार भएको परीक्षण र आइतबार विहान आएको रिपोर्टअनुसार पर्सा र बारामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...बाँकी

भारतमा २४ घण्टामा ६३ हजार ९८६ जना कोरोना संक्रमित, कोरोनाबाट ५० हजार वढीको मृत्यु

काठमाडौं, साउन ३२ । भारतमा कोरोना भाइरसको संक्रमितबाट पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना संक्रमित भएसँगै मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार यो...बाँकी

शनिबार प्रदेश १ मा ८६ कोरोना संक्रमित थपिए

मोरङ, साउन ३१ । विराटनगर महानगरपालिकामा शनिबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै महानगरमा कोरोना संक्रमितको संख्या ४ सय ८२ पुगेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये...बाँकी

सिन्धुपाल्चोक पहिरो अपडेट : १८ जनाको शव भेटियो

सिन्धुपाल्चोक, साउन ३१ । लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव भेटिएको छ। शनिबार थप सात बेपत्ताहरूको शव फेला परेपछि १८ जनाको शव भेटिएको हु। पहिरोमा परेकामध्ये अझै २१ जना स्थानीय बेपत्ता छन्। शनिबार...बाँकी

संखुवासभा केन्द्र बनाएर भूकम्प

काठमाडौं,साउन ३१ । संखुवासभा जिल्ला केन्द्रबिन्दु बनाएर आज भूकम्प गएको छ । दिउसो ४ बजेर ७ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का संखुवासभा आसपास महसुस गरिएको...बाँकी

उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित

काठमाडौ,साउन ३१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जना कोरोना संक्रमितहरू थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, उपत्यकाका जिल्लाहरू काठमाडौंमा ८० जना, ललितपुरमा ९ र भक्तपुरमा ९ जना गरेर ९८...बाँकी