News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

फलामको गेटले किच्दा बालिकाको मृत्यु

झापा, साउन ३१ । विर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको गेटले किचेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारका आठ वर्षीया छोरी एन्जल सुनुवार रहेको...बाँकी

मनमैजु हत्याका मुख्य आरोपी पक्राउ

काठमाडौं, साउन ३१ । काठमाडौंको मनमैजु हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । शुक्रबार छुरा प्रहार गरी हत्या गरिएका नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संम्लग्न रहेको आरोपमा आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिइएको प्रहरीले...बाँकी

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ मृतकको पहिचान खुल्यो, २७ जना अझै बेपत्ता

काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावा...बाँकी

भदौ १ गतेबाट पुन : बिदेशमा अलपत्र नेपालीको उद्धारका लागि उडान हुने

काठमाडौं, साउन ३० । कोभिड- १९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ देखि उद्धार गरिने भएको छ। नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय...बाँकी

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं, साउन ३० । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको हो । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा...बाँकी

मेचीनगरमा वडा कार्यालय भवन उद्घाटन

झापा, साउन ३० । झापाकाे मेचीनगर नगरपालिकाको वडानम्बर- ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उद्घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा भवनको रिविन काटेर...बाँकी

नेकपा अध्यक्षद्वयको छलफल आजपनि हुदै

काठमाडौं, साउन ३० । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुदैछ । यसअघि हिजो बसेको बैठकमा केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता...बाँकी

कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो

काठमाडौं, साउन ३० । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो। यस्तै पछिल्लो...बाँकी

तनहुँमा २० जनासहित गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित

पोखरा,‌ साउन ३० । गण्डकी प्रदेशका थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित प्रदेशमा संक्रमितको संख्या १६८१ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा संक्रमण...बाँकी