News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं, १ चैत । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी...बाँकी

बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने

सिन्धुपाल्चोक, १ चैत । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका...बाँकी

साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं, ३० फागुन । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री...बाँकी

रंगेली नगरपालिकाका मेयर र उपमेयर नै एमाले प्रवेश

विराटनगर, २५ फागुन ।नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल) ले राजनीतिक सहमति र स्वार्थ नभई विकासको नेतृत्व गर्न सक्ने एकमात्रै दल एमाले भएकाले आफू एमाले प्रवेश...बाँकी

नेकपा एस: मेचीनगर १२ को बडा कमिटी

मेचीनगर, २४ फागुन । नेकपा एकीकृत समाजवादी मेचीनगर नगर कमिटीले बडा कमिटी गठन अभियानलाई तीब्रता दिएको छ । यसैक्रममा मंगलबार मेचीनगरको बडा नं १२ स्थित बडा कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य बीपी भट्टराईले जानकारी...बाँकी

विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

काठमाडौं, २३ फागुन । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरिएको छ । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि...बाँकी

जोन्सन पेन्ट्स डिलर मिट २०७८ सम्पन्न

झापा, २२ फागुन । “जोन्सन पेन्ट्स डिलर मिट २०७८” सम्पन्न भएको छ । बसाई ट्रेड एण्ड सप्लार्यस प्रा. लि. मेचीनगर १० धुलाबारीको आयोजनामा १ नं प्रदेश स्तरिय जोन्सन पेन्ट्स डिलर मिट सम्पन्न भएको हो ।...बाँकी

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्। आइतबार दिउँसो राष्ट्रपति भण्डारीलाई प्रधामन्त्री देउवाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। नेपालको संविधानको...बाँकी

सडक नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी

पोखरा, २० फागुन । विनयी त्रिवेणी १ बहुवनमा बर्सनि खोलाकै कारण मान्छेको ज्यान जान्छ । कोही बगेर त कोही खोला तर्न नसक्दा उपचार नपाएपछि ज्यान गुमाउँछन् ।एकातिर जंगली जनावरको आतंक, अर्कोतिर नदी डुवानको त्रास ।...बाँकी

पार्टी कार्यालयहरुमा तोडफोडपछि वीरेन्द्रनगरमा कर्फ्यु

सुर्खेत, १६ फागुन । बन्दकर्ताहरूले नेकपा एमाले सुर्खेतको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेपछि वीरेन्द्रनगरमा कर्प्यू लगाइएको छ ।सोमबार राति एमाले पार्टी कार्यालयमा आगजनी गरेपछि स्थिति तनाबग्रस्त बनेपछि कर्फ्यू लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले...बाँकी