News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

बाहुनडाँगीका बासिन्दाले मुख्य सडकसहित भित्री सडक पनि गरे बन्द

झापा, ५ चैत्र । मेचीनगर १ नम्बर वडा क्षेत्रमा रहेका सडकको स्तरोन्नति नगरिएको भन्दै स्थानीय बासिन्दाले मुख्य सडकसहित भित्री सडक पनि बन्द गरिदिएका छन् । विशेषगरी समी चोकदेखि निन्दा सिरानसम्मको सडक निर्माणमा कुनै पहल नभएको...बाँकी

स्थानीय चुनाव : उम्मेद्वारी दर्ता वैशाख ११ र १२ गते

झापा, ४ चैत । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता हुने भएको छ ।निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेद्वारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी...बाँकी

कनकाई उद्योग वाणिज्य संघको अध्यक्षमा बिमली

झापा, ३ चैत्र । कनकाई उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्षमा युवा उद्यमी तुलसी बिमली सर्वसम्मत हुनुभएको छ । बिमली यस अघि उद्योग वाणिज्य संघको महासचिव रहनुभएको थियो । बिमली नेपाली कांग्रेसका कनकाई ३...बाँकी

जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दर्ता गर्न नपाउँने

काठमाडौं, ३ चैत्र । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि...बाँकी

स्थानीय निर्वाचनबारे धारणा बनाउन नेकपाको बैठक बस्दै

काठमाडाैँ, ३ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो । बैठकमा आगामी...बाँकी

एकीकृत समाजवादीले अनुगमन टोली सातै प्रदेशमा खटाउने

काठमाडौं, ३ चैत। स्थानीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादीले संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन...बाँकी

चौतारीको उपचार कोषलाई काफ्लेको दश हजार सहयोग

झापा, २ चैत्र । प्रेस चौतारी झापाले पत्रकारका लागि झापामा स्थापित पहिलो उपचार सहयोग कोषलाई बढाउने भएको छ । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले कोषमा दश हजार...बाँकी

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं, १ चैत । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी...बाँकी

बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने

सिन्धुपाल्चोक, १ चैत । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका...बाँकी

साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं, ३० फागुन । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री...बाँकी