News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

गोकुल बाँस्कोटा : बन्द सत्र साँझ ७ बजेदेखि

चितवन, १२ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका...बाँकी

अष्टलक्ष्मी र युवराजले ओलीलाई भेटे, भीम रावललाई मिलाउन सुझाव

काठमाडाैँ, १२ मंसिर । एमालेभित्र सहमतिमार्फत १० औँ महाधिवेशनको टुङ्गो लगाउने कि निर्वाचनमार्फत भन्नेमा अन्योल कायमै रहेका बेला १० बुँदे पक्षधर दुई नेताले आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । सौराहास्थित ओली बसेकै...बाँकी

एमाले महाधिवेशन थप दुई दिन लम्बिन सक्ने

काठमाडौँ, ११ मंसिर । हिजोदेखि सुरु भएको नेकपा एमालेको महाधिवेशन निर्धारित समयमा सम्पन्न हुने सम्भावना कम देखिएको छ । महाधिवेशन यसअघि १२ गते सक्ने भनिए पनि दुई दिन थप हुनसक्ने सम्भावना बढेको हो । महाधिवेशनमा...बाँकी

महाधिवेशन प्रतिनिधिहरूलाई हल बाहिर निकालियो, ‘स्क्रिनिङ’ गरेर मात्र प्रवेश दिइने

काठमाडाैँ, ११ मंसिर । बन्दशत्रको हलमा प्रवेश गरेका एमाले महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालिएको छ । अब सबैलाई अनिवार्य स्क्रिनिङ गरेर मात्र भित्र पस्न दिने तयारी छ । असम्बन्धित मान्छे प्रवेश गरेको र प्रतिनिधिलाई दिइने सामग्री...बाँकी

महाधिवेशनमा आएका ज्येष्ठ नागरिक भन्छन्-‘भत्ता दिने नेता हेर्न आएका हौं’

चितवन, ११ मंसिर । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उद्घाटनसत्रको भीडमा भेटिइन् ९० वर्षीया तुलसी पौडेल। पर्वत घर भएकी पौडेल देवघाटमा बस्छिन्। भत्ता दिने नेता हेर्न र उनीहरूले भन्ने कुरा सुन्न आएको उनले बताइन्। एकपटक...बाँकी

माओवादी केन्द्रले आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

काठमाडौँ, ११ मंसिर । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले...बाँकी

खोटाङ कांग्रेस : सभापतिमा विष्णुकुमार राईसहित प्यानलै विजयी

खोटाङ, १० मंसिर । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी भएका छन्। जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि बुधबार सदरमुकाम दिक्तेलमा मतदान भएको थियो। शुक्रबार सम्पन्न मतगणनामा पार्टीका पूर्वसभापति एवं महासमिति सदस्यसमेत रहेका...बाँकी

संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छः प्रधानमन्त्री देउवा

चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्ने बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै संविधान अनुसार नै मतभिन्नतालाई व्यवस्थापन गर्दै जानुपर्ने बताएका हुन् । नीतिगत मतभिन्नतालाई संविधान अनुसार...बाँकी

रोल्पामा कांग्रेस अधिवेशन सकेर हिँडेका ओलीलाई बाटोबाटै प्रहरीले पक्राउ गरेपछि…

काठमाडाैँ, १० मंसिर । नेपाली कांग्रेसको रोल्पाको जिल्ला अधिवेशन सम्पन्न गरेर फर्किँदै गरेका निर्वाचन अधिकृत पक्राउ परेपछि नेता–कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका छन्। जिल्ला अधिवेशन सम्पन्न गरेर फर्किँदै गरेका निर्वाचन अधिकृत सूर्य ओलीलाई स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले...बाँकी

एमालेको १०औं महाधिवेशन: प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

चितवन, ९ मंसिर । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदरवालाई पर्चा, पम्प्लेट र ब्यानर बनाउन रोक लगाइएको छ। भोलि चितवनमा उद्घाटन हुने एमालेको राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा भएको छ। महाधिवेशन प्रतिनिधि चितवन पुग्न थालेका...बाँकी