News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

कांग्रेसको प्रादेशिक अधिवेशन आजदेखि, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको...बाँकी

ईश्वर पोखरेल : राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार

काठमाडाैँ, १५ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न...बाँकी

सीपी मैनाली राप्रपाको अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ क्यारेः प्रचण्ड

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा दुई कम्युनिस्ट नेताहरुले राखेको विचारले तरंग ल्यायो । नेकपा मालेका महासचिव सीपी मैनालीले राजाहरुको प्रशंशा गरे । उनले राजा महेन्द्र र वीरेन्द्रलाई राष्ट्रभक्त भन्दै महान भने ।...बाँकी

प्रहरीमा तीन पद थपियाे

काठमाडाैं, १५ मंसिर । सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ । सोमबार...बाँकी

२५५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, १४ मंसिर । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन...बाँकी

एमाले अध्यक्षमा ३३ जनाले गरे नो भोट, ओलीले ल्याए १८४० मत

काठमाडौं, १४ मंसिर ।नेकपा एमालेको अध्यक्ष पदका लागि भएको मतदानमा केपी शर्मा ओली विजयी भएका छन् । उनी नेता भीम रावललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८४० मत प्राप्त गरेका छन् ।...बाँकी

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले आज विश्वासकाे मत लिँदै

कर्णाली, १५ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय...बाँकी

कांग्रेस अधिवेशनका क्रममा सर्लाहीमा फेरि गोली चल्यो

सर्लाही, १३ मंसिर । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद भएपछि सर्लाही जिल्लामा आज (सोमबार) पनि गोली चलेको छ। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका–८ मा सोमबार पुनः गोली चलेको हो। वडा अधिवेशनका क्रममा...बाँकी

कमल थापा राप्रपा अध्यक्षमा उठ्ने घोषणा

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आसन्न महाधिवेशनमा फेरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सोमबार आयोजित कार्यक्रममा थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। “पार्टीलाई...बाँकी

एमाले महाधिवेशन : आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु

चितवन, १३ मंसिर । नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार...बाँकी