News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

हारजितमा ‘इगो’ नराख्न देउवाको आग्रह

काठमाडाैँ, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तयारीका लागि भइरहेको नेतृत्व छनौटमा भएको हारजितलाई स्वभाविक रुपमा लिएर ‘इगो’ नराख्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आइतबार सुनसरीको देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै...बाँकी

युवा नेताले भने- नेतृत्व सहमतिका आधारमा चयन गरौँ

काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)को युवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका...बाँकी

अमेरिकाको पहिलो महिला राष्ट्रपति बनिन् कमला ह्यारिस

काठमाडाैँ, ४ मंसिर । उपराष्ट्रपति कमला ह्यारिस अमेरिकाको कार्यवाहक राष्ट्रपतिको पद सम्हाल्ने पहिलो महिला बनेकी छिन्। राष्ट्रपति जो बाइडेनको स्वास्थ्य उपचारकोको क्रममा ह्यारिसले ८५ मिनेट कार्यवाहक राष्ट्रपतिको रुपमा काम गरेकी हुन्। शुक्रबार बाइडेनको नियमित जाँच...बाँकी

आज देशभर वडा अधिवेशन गर्दै माओवादी केन्द्र

काठमाडौँ, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन्...बाँकी

माओवादी केन्द्रको वडा अधिवेशन तयारी पूरा

काठमाडौँ, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)ले शनिबार हुने पार्टीको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार देशभरका सम्पूर्ण वडाहरुमा नेतृत्व चयनका लागि...बाँकी

कानुन व्यवसायीमाथि प्रहरीको लाठीचार्ज, नारा लगाउँदा लगाउँदै ढले वकिल

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरूमाथि आज प्रहरीले लाठीचार्ज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिलहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा वकिलहरू र प्रहरीबीच धकेलाधकेल भएको थियो...बाँकी

प्रदेश १ को प्रदेश सभाको बैठक भोलि सम्मका लागि स्थगित

काठमाण्डाै, ३० कार्तिक । प्रदेश १ को प्रदेश सभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको प्रदेश १ को प्रदेश...बाँकी

माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटा, २९ कार्तिक । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका- ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी...बाँकी

आस्थाका बन्दीहरु भेट्न ‘विप्लव’ कैलाली कारागारमा

कैलाली, २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कैलाली कारागारका आस्थाका बन्दीहरूसँग भेटघाट गरेका छन् । दलित मुक्ति मोर्चा नेपालको पाँचाैँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न धनगढी आइपुगेका महासचिव विप्लवले धनगढी कारागार पुगेर आस्थाका बन्दीसँग...बाँकी

सर्वोच्चमा १७ बिचौलिया ! प्रतिवेदन भन्छ– न्यायाधीश पनि बिचौलिया !

काठमाडाै, २७ कार्तिक । सर्वोच्च अदालतमा अहिले बिचौलियाहरुको बिगबिगी छ । अदालतमा बिचौलियाहरु भर्खरै जन्मिएका चाहिँ होइनन् । एक दशक पहिले नै गरिएको अध्ययनमा यस्ता बिचौलियाहरुको पहिचान भएको थियो । तर, अदालत अहिलेसम्म सुध्रन सकेको...बाँकी