News Portal

गृहपृष्ठ प्रदेश १, राजनीति

मेचि-कोसी ब्युरो सहित देशभर विप्लव निकट अखिल(क्रान्तिकारी)काे मसाल जुलुस

सुनसरी । नेेेेेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले संगठनका नेता कार्यकर्ता गिरफ्तारको विरोध र शैक्षीक हड्तालको पूर्वसन्ध्यामा  मेचिकाेसी व्युराे सहित देशभर आज साँझ मसाल जुलुस निकालेको छ ।...बाँकी

एउटा फरक मोर्चा र हाम्रो रातो आदर्श – सुमनसिंह पौडेल

केपी–पीके नेतृत्वको सामाजिक फासिवादी सत्ताको षड्यन्त्रकारी हिरासतमा ‘हात–हतियार खरखजाना’ नामको कथित मुद्दा झेलेर बसिरहेका छाैँ । महिला र पुरुष थुनुवा कक्षका बेग्लाबेग्लै दुईवटा कोठाहरू छन् । पञ्चायतकालमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको भवन...बाँकी

विप्लवका माेरङ सेक्रेटरी पक्राउ, उचित समयमा जवाफ दिने विप्लवकाे चेतावनी

बिराटनगर । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका व्युराे सदस्य एवम् , उत्तरी माेरङका सेक्रेटरी गाेपाल बस्नेतलाई प्रहरीले सुनसरीको धरानबाट पक्राउ गरेको छ। प्रहरीले बस्नेतलाई हिजो मंगलबार पक्राउ गरेपश्चात आज मेचि-कोसी ब्युरो...बाँकी

भोलि हाम्रो बन्द छैन -विप्लव नेकपा

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले भोलि बन्द भनी गरिएको हल्ला साँचो नभएको भन्दै भ्रममा नपर्न जनसमुदायमा अपिल गरेको छ। सर्वत्र भोलि नेपाल बन्दको हल्ला चलेपछि पार्टी स्राेतले  स्पष्टिकरण दिँदै...बाँकी

जेलबाट न्याय माग्दै पूर्व ब्रिगेड कमाण्डर, भन्छन् – ‘सरकार म निर्दोष छु ।’

                                कास्की। विजय केसी (विकल्प) तत्कालीन माओवादी जनयुद्धताका सर्वाधिक चर्चामा रहेको नाम हो । उनी यसकारण पनि चर्चामा रहे कि...बाँकी

अदालतद्वारा महरा निर्दोष ठहर, संसद् भवनका लागि बाटो खुल्यो

काठमाडौं। बलात्कार प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आज सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर पुनः संसद् भवन छिर्ने भएका छन्। संसद् सचिवालमा कार्यरत रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर गर्दा सभामुख पद गुमे पनि महराको...बाँकी

अखिल(क्रान्तिकारी)का कोषाध्यक्ष एवम् प्रकाण्ड पुत्र नरेश पक्राउ

                                काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष एवम पार्टी प्रवक्ता प्रकाण्डका...बाँकी

चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच झडप, पार्टी कार्यालय तोडफोड

फागुन, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थीको दुई पक्षबीचको कुटाकुटले उग्ररुप लिएको छ । पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच पटक पटक झडप...बाँकी

जनप्रगतिशिल माेर्चा कतारले भव्य रुपमा मनायो जनयुद्ध दिवस

  नरेश बिश्वकर्मा कतार , १४ फेब्रुअरी २०२० नेपाली जनप्रगतिशिल मोर्चा कतारले २५ औ जनयुद्ध दिवस भब्य र सभ्य रुपले सम्पन्न गरेकोछ। मोर्चाका सचीव नरेश बिश्वकर्माले संचालन गर्नु भएको कार्यक्रमको मुख्य नारा ” बिकासको नाउमा...बाँकी

राष्ट्र सेवामा जुट्न युवालाई प्रधानमन्त्री ओलीको आह्वान

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सम्पूर्ण युवाहरूलाई आह्वान गरेका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औँ सिनियर डिभिजन समूहको आज यहाँ आयोजित दीक्षान्त...बाँकी