News Portal

गृहपृष्ठ प्रदेश १, राजनीति

विप्लवका झापा जिल्ला इन्चार्ज पाैडेल रिहा लगत्तै पुन: पक्राउ

झापा। नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन झापा जिल्ला इन्चार्ज तथा मेचिकाेशि ब्युराे कार्यालय सचिव सुमनसिंह पाैडेल रिहाइ भए लगत्तै पुन पक्राउ परेका छन्। आज झापा जिल्ला अदालतले तोकेको २ लाख २५...बाँकी

झापामा मेयरकै संलग्नतामा बन फँडानी, जनकारवाही गर्ने विप्लव नेकपाको चेतावनी

झापा । कनकाई नगरपालिका–७ दुर्गापुर सडकखण्डमा बिना अनुमति जनप्रतिनिधिकै संलग्नतामा बन फँडानी गरिएको भन्दै नेत्रविक्रम चन्द (विप्लव) निकट नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका कनकाई नगर इञ्चार्ज प्रलातले आइतबार एक विज्ञप्ति जारी...बाँकी

राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

काठमाडौँ । राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई मनोनयन गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।...बाँकी

लिपुलेक माथि भारतको हस्तक्षेप, राष्ट्रमुक्ति आन्दोलनका लागि तयार रहन युवा संगठनकाे आग्रह

कर्णाली । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनले भारतले आफ्नो भुमि लिपुलेक मिचेर सडक विस्तार गरेको भन्दै आपत्ति जनाएको छ। भेरी कर्णाली व्युराे इन्चार्ज दिपले आज एक विज्ञप्ति सार्वजनिक गर्दै...बाँकी

नेकपा केन्द्रीय सदस्य तथा प्रकाशन बिभाग प्रमुख बिरही घाइते अवस्थामा गिरफ्तार

काठमाडौं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदाय अनिल शर्मा ‘बिरही’लाई प्रहरीले घाइते अवस्थामै गिरफ्तार गरेको छ। विरहीलाई प्रहरीले चितवनको एक अस्पतालबाटै गिरफ्तार गरेको उनको पारिवारिक स्रोतले संचारकेन्द्रलाई बतायो । बिरही भर्याङबाट लडेपछि उनका परिवारका...बाँकी

सामान ढुवानी गर्ने ट्रकबाट एक करोड ९ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

काठमाडौं। मोरङको रानीबाट प्रहरीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीर सशस्त्र प्रहरीको संयुक्त चेकजाँचको टोलीले भारतको सुपौलबाट आएको खाली ट्रक चेकगर्दा...बाँकी

पूर्वमन्त्री र आइजीपीविरुद्ध बन्धकको उजूरी

पूर्वमन्त्री महेश बस्नेत, नेकपाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान आइजीपी सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा अपहरण तथा शरीर बन्धकको उजूरी दर्ता भएको छ। समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आयोगमा पुगेर विहीबार यस्तो उजूरी दर्ता...बाँकी

विप्लव नेतृत्वको नेकपाले दियाे शहिद तथा वेपत्ता परिवारलाई राहत सामाग्री

अछाम। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले जिल्लाका विभिन्न ठाउँमा राहत वितरण गरेको छ । १ हप्ता अगाडी सुरु गरिएको राहत वितरण कार्यक्रमकै निरन्तरतामा आज रामारोशन गाउँपालिकामा राहत वितरण गरेको छ । गाउँपालिकामा...बाँकी

नेकपा सचिवालयको बैठक निष्कर्षविहीन, अर्को बैठक २० गते बस्ने

काठमाडौं : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विनानिष्कर्ष सकिएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ठोस निर्णय गर्न सकेन। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालयको अर्को बैठक पुनः २० गते...बाँकी

प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्, बालकोट गएर आराम गर्नुस् : वामदेव

कसले कसरी हटाउँछ ? अन्तिमसम्म सामना गर्छु : ओली दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी...बाँकी