News Portal

गृहपृष्ठ राजनीति

मेचिकाेसी ब्युराेका अधिकांश जिल्लामा विप्लव नेकपाकाे जनयुद्ध दिवस

झापा ।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचिकाेशि ब्युरोले जनयुद्ध दिवसका अवसरमा विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न गरेको जनाएको छ।व्युराे इन्चार्ज प्रतापका अनुसार व्युराे अन्तर्गतका झापा, माेरङ,इलाम,पाँचथर ,ताप्लेजुङ ,सुनसरी ,धनकुटा लगायतका जिल्लामा जनताको माझ...बाँकी

सुनसरीमा अखिल (क्रान्तिकारी)ले मनायो जनयुद्ध दिवस (तस्बिर सहित)

सुनसरी ।नेेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको  नेकपा निकट बिद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी मेचीकोशी ब्यूरो अन्तर्गत सुनसरी जिल्ला कमिटिको अगुवाईमा विभिन्न क्याम्पसहरुमा जनयुद्ध दिवस मनाईएको छ । धरानको महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर क्याम्पस, ईटहरीको जनता बहुमुखी क्याम्पस...बाँकी

विप्लवका नेता झापाबाट पक्राउ,जनक्रान्तिकाे प्रक्रियामा जवाफ दिने विप्लवकाे चेतावनी

                                  झापा । नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज तारा थापा झापाबाट...बाँकी

नेकपा केन्द्रीय कमिटी बैठक : नेता रावलकाे दश बुँदे फरक मत

काठमाण्डाै। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले पार्टी, सरकार र नेतृत्वको खुलेर आलोचना गरेका छन् । विभिन्न समूहले आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा पार्टी, सरकार र नेतृत्वबीचको तालमेलन मिल्न नसकेको भन्दै आलोचना गरेका हुन् । एमसीसीबारे...बाँकी

पुर्वि नाकामा भैरहेको तस्करी नराेकिए जनकारबाही गर्ने विप्लव नेकपाकाे चेतावनी

झापा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि झापाले एक विज्ञप्ति जारी गदै पुर्वी नाकाबाट हुने तस्करी नराेकिए जनकारबाही गर्ने चेतावनी दिएको छ। पूर्वको मुख्य नाकामध्ये मेचीनगर नगरपालिकाको ज्यामीरगढि, काकडभिट्टा , नकलबन्दा, बाहुनडाँगी...बाँकी

यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ? बुझ्न सकेका छैनौं : संयोजक यादव

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । उनले सरकारमा सहभागी हुने सम्भावना नहरेको स्पष्ट पारेका हुन् । ‘सरकारमा...बाँकी

नेकपा केन्द्रीय समिति बैठक : २०७७ चैतमा राष्ट्रिय महाधिवेशन गर्न प्रस्ताव

काठमाडौं । बुधबारबाट सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकमा नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव गरिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पेस...बाँकी

एमसिसिका विरुद्ध कालिकोटमा विप्लवकाे जनप्रदर्शन,अटेर गरे देश युद्धमा जाने चेतावनी

कालीकोट।नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालीकोटमा एमसीसी विरूद्ध  जनप्रदर्शन गरेको छ । कालिकोटको नरहरिनाथ, लालुमा भएको जनपर्दशनपछि अायोजित सभालाई जिल्ला ईन्चार्ज बिराट र सेक्रेटरी  रणदिपले सम्बोधन गरेका थिए । उनीहरूले सम्बोधनका...बाँकी

सुनसरीबाट छुटेका विप्लव नेतृ भुजेल र नेता पाैडेललाई पुनःपक्राउ गरी झापा ल्याइयो ।

सुनसरी ।नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकि मेची कोशी व्युरो इन्चार्ज  उमा भुजेल (शिलु )र कार्यलय सचिव तथा झापा जिल्ला इन्चार्ज  सुमनसिंह पौडेललाई हिजो सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले  पुनः पक्राउ गरि...बाँकी

राजबन्दिकाे रिहाइ र एमसिसि खारेजीको माग गर्दै देशका विभित्र स्थानमा विप्लव नेकपाकाे प्रदर्शन

कालिकाेट ।नेेेेेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कन्युनिस्ट पार्टीले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार राजबन्दीहरुको रिहाइ र एमसीसी खारेजीको विषयमा शुक्रबार कैलाली, कञ्चनपुर, कालिकोट, सुर्खेत, दाङ, रोल्पा, नवलपरासी, नवलपुर र चितवनलगायत देशैभरी फोटो सार्वजनिक गरी छलफल, भेटघाट र...बाँकी