News Portal

गृहपृष्ठ प्रदेश ३, राजनीति, राष्ट्रिय

सर्वोच्चकाे आदेशमा नेकपाका २ केन्द्रीय सदस्य रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव धिरेन्द्र उपाध्याय रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा नेता विश्वकर्मा र नेतृ उपाध्याय रिहा भएका हुन्...बाँकी

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा ५ सय धराैटिमा छुटे

                काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि हालै जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा आज धरौटीमा छुटेका छन् । तिरुवा...बाँकी

भ्रष्टाचारविरुद्ध अखिल (क्रान्तिकारी)को अभियान, कुकुर देखि गोरुसम्म टासिए पोष्टर

वुटवल  । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी) अन्तर्गत लुम्बिनी क्षेत्रीय समन्वय समिति भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ । भ्रष्टाचारीको मुखसम्म हेर्न नरुचाउने उद्घोष गरेका प्रधानमन्त्री...बाँकी

अन्तिम समयमा प्रचण्डको झापा भ्रमण रद्ध,सबै कार्यक्रम स्थगित

झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मंगलबार झापा आउने भनिएपनि अन्त्यमा नआउने भएका छन्। राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य कुमार आचार्यका अनुसार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण र सुखानीमा आयोजना हुने सभालाई...बाँकी

प्रचण्ड झापा आउँदै, जनयुद्धकि सहयात्री उमा भुजेल झापा जेलमा, भेट्लान त प्रचण्डले ?

झापा। सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण गर्ने तयारीका कारण झापा नआउने भएपनि नेकपाका अर्का अध्यक्ष प्रचण्ड भने झापा आउने भएसँगै यहाँका राजनितीक दल र कार्यकर्ताका माझ प्रचण्डसँगै...बाँकी

बामपन्थी नेता कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा चलाइने, दिल्ली सरकारले दियो अनुमति

काठमाण्डौ।  अरविन्द केजरीवाल सरकारले कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार केजरीवाल नेतृत्वको दिल्ली सरकारले यसको अनुमति दिएको हो । सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा कथित...बाँकी

अखिल (क्रान्तिकारी)झापाको आयोजनामा बौद्धिक स्तर वृद्धि तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

झापा ।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) झापाको आयोजनामा बौद्धिक स्तर वृद्धि तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। त्रिदेव क्याम्पसमा भएको उक्त कार्यक्रममा सयौं विद्यार्थी सहभागी भएको...बाँकी

अखिल (क्रान्तिकारी)काे शैक्षिक हड्ताल,झापासहित देशभरका अधिकांश विद्यालय प्रभावित

झापा । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले आज बुधबार देशभर आह्वान गरेको आम शैक्षिक हडतालका कारण झापाका अधिकांश शैक्षिक संस्थाहरु प्रभावित भएका छन् । अखिल (क्रान्तिकारी) ले सङ्गठनका...बाँकी

मेचि-कोसी ब्युरो सहित देशभर विप्लव निकट अखिल(क्रान्तिकारी)काे मसाल जुलुस

सुनसरी । नेेेेेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले संगठनका नेता कार्यकर्ता गिरफ्तारको विरोध र शैक्षीक हड्तालको पूर्वसन्ध्यामा  मेचिकाेसी व्युराे सहित देशभर आज साँझ मसाल जुलुस निकालेको छ ।...बाँकी

एउटा फरक मोर्चा र हाम्रो रातो आदर्श – सुमनसिंह पौडेल

केपी–पीके नेतृत्वको सामाजिक फासिवादी सत्ताको षड्यन्त्रकारी हिरासतमा ‘हात–हतियार खरखजाना’ नामको कथित मुद्दा झेलेर बसिरहेका छाैँ । महिला र पुरुष थुनुवा कक्षका बेग्लाबेग्लै दुईवटा कोठाहरू छन् । पञ्चायतकालमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको भवन...बाँकी