News Portal

गृहपृष्ठ राजनीति

सुनसरीबाट छुटेका विप्लव नेतृ भुजेल र नेता पाैडेललाई पुनःपक्राउ गरी झापा ल्याइयो ।

सुनसरी ।नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकि मेची कोशी व्युरो इन्चार्ज  उमा भुजेल (शिलु )र कार्यलय सचिव तथा झापा जिल्ला इन्चार्ज  सुमनसिंह पौडेललाई हिजो सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले  पुनः पक्राउ गरि...बाँकी

राजबन्दिकाे रिहाइ र एमसिसि खारेजीको माग गर्दै देशका विभित्र स्थानमा विप्लव नेकपाकाे प्रदर्शन

कालिकाेट ।नेेेेेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कन्युनिस्ट पार्टीले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार राजबन्दीहरुको रिहाइ र एमसीसी खारेजीको विषयमा शुक्रबार कैलाली, कञ्चनपुर, कालिकोट, सुर्खेत, दाङ, रोल्पा, नवलपरासी, नवलपुर र चितवनलगायत देशैभरी फोटो सार्वजनिक गरी छलफल, भेटघाट र...बाँकी

अदालतले रिहाइ गरेलगत्तै विप्लव नेतृ भुजेल र नेता पाैडेल पुनः पक्राउ,झापा लैजाने तयारी

सुनसरी ।नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकि मेची कोशी व्युरो इन्चार्ज  उमा भुजेल (शिलु )र कार्यलय सचिव तथा झापा जिल्ला इन्चार्ज  सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । गत पुस...बाँकी

सन् २०१९ का चर्चित १९ घटना : पूर्व राष्ट्रपतिलाई मृत्युदण्डदेखि विश्वकै कान्छी प्रधानमन्त्रीसम्म

काठमाण्डाै।  सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद्‌ घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान...बाँकी

सर्बोच्चको वाध्यकारी आदेशपछि, बिप्लव नेकपाका पांच कार्यकर्ता रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बिप्लवका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी ‘आक्रोश ’, स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य मिलन राई, काजी गुरुङ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ स्याङ्गजाका संयोजक...बाँकी

सुकुम्बासी माथि बलजफ्ती गरे निर्मम संघर्षमा उत्रने, विप्लव नेकपा झापाको चेतावनी

झापा । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले  दमकमा रहेकाे सुकुम्बासी बस्ति सरकारी पक्षले हटाउन लागेको भन्दै बस्ति नहटाउन र सुकुम्बासीहरुलाई उचित बसाेबासकाे ब्यवस्थापन गर्न चेतावनी दिएको छ। जिल्ला सेक्रेटरी श्रीजंगले...बाँकी

जनप्रतिनिधि – नेता मिलेर खान्छन् विकास बजेटमा कमिशन

बाग्लुङ: बाग्लुङमा राजनीतिक दलको आडमा बिकास निर्माणबाटै कमिशन खान वडासदस्य र दलका प्रतिनिधिहरू संलग्न भएको रहस्य खुलेको छ। जनप्रतिनिधिले नै डोजर मालिकसँग तोकेरै घण्टे रकम असुल गरेको खुलेको हो। डोजर चलाएको घण्टाका आधारमा उनीहरूले ३ सयदेखि ५...बाँकी

सरकारबाट बाहिरियो समाजवादी पार्टी : उपेन्द्र यादवद्वारा राजीनामा

काठमाडौं। सत्ता-सहयात्री समाजवादी पार्टीले सरकार छाडेको छ । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उपप्रधानमन्त्री एवं कानुन मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक राईले पदबाट राजीनामा दिएका छन्। उपप्रधानमन्त्री यादवले मंगलबार दिउँसो प्रधानमन्त्री...बाँकी

पार्टीको नाम बेच्दै व्यक्तिगत फाईदा लिनेबाट भ्रमित नहुन नेकपाको अनुरोध

पाल्पा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पार्टीबाट कारबाही भैसकेका मुक्ति गैरेले पार्टीको नाममा ब्यक्तिगत फाईदा लिन खोजेको भन्दै त्यसबाट सचेत रहन सबैलाई अनुरोध गरेको छ । पार्टीका जिल्ला समितीका पुर्व सदस्य तथा अखिल (क्रान्तिकारी)का...बाँकी

एमसिसि सम्झौता:नेपाललाई फसाउने अमेरिकी षड्यन्त्र,विरोध गर्न विप्लव नेकपाकाे आह्वान

झापा ।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’(एमसिसि) र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति...बाँकी