News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

झापाली समाज दक्षिण कोरियाद्वारा सहयोगार्थ स्वास्थ्य सामाग्री वितरण

झापा, ६ असार । झापाली समाज दक्षिण कोरियाको सहयोगार्थ उपलब्ध भएको स्वास्थ्य सुरक्षा सामग्री झापामा वितरण गरिएको छ । कोरोना महामारी रोकथामका लागि झापाका १५ वटै स्थानीय तह, दमक र बिर्तामोडको प्रहरी कार्यालय र नेपाल...बाँकी

रगतको अभाव कम गर्न विप्लव नेतृत्वको विद्यार्थी संगठनले गर्याे रक्तदान

पोखरा, ६ असार  । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जीवन दान भन्ने उक्तिलाई सार्थकता दिदै कोरोना भाइरस नियन्त्रणका...बाँकी

शिवसताक्षीमा युवा लक्षित बजेट ल्याउन युवा संघको १६ वुँदे माग

झापा, ६ असार । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटिले आइतबार नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुख चन्द्र कुमार शेर्माको कार्यकक्षमै पुगेर नगर प्रमुख एवम् उपप्रमुख भोजकुमारी नेपालसमक्ष नगरको बजेटमा युवा लक्ष्यित कार्यक्रम...बाँकी

झापा कोरोना संक्रमितको संख्या घट्यो, आज ८७ जनामा पुष्टि

झापा, ६ असार । झापा आज थप ८७ जना संक्रमित थपिएका छन् । दोस्रो लहरको कोरोना महामारीमा पहिलो पटक आज कम संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज थप २ जना काेराेना संक्रमितको मृत्यु...बाँकी

कांग्रेसले अर्थ मन्त्रालयमा दाबी गरेपछि गण्डकीमा जसपाले दियो समर्थन फिर्ताको चेतावनी

पाेखरा, ६ असार । कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि गण्डकी प्रदेशमा सरकार बनाउँदाको गठबन्धनमा दरार आएको छ। जनता समाजवादी पार्टीले सहमति अनुसार मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी दिएको छ। २ सभासद...बाँकी

काठमाडौंबाट ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं, ६ असार । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ...बाँकी

सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ

काठमाडौं, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घूससहित एक बन अधिकृतलाई पक्राउ गरेको छ। धादिङको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई अख्तियार टोलीले...बाँकी

मन्त्री यादवद्वारा सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण

झापा, ६ असार । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण गरेका छन् । आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर)...बाँकी

राप्रपा झापाद्वारा विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सहयाेग

झापा, ६ असार ।  विर्तामोड नगरपालिका – ८ मा विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीवाट निर्वाचित जनप्रतिनिधि विर्तामोड – ८ का वडा अध्यक्ष अजय कार्की (जंगे), पार्टीका वडा समिति...बाँकी

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

काठमाडौं, ६ असार । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थयमा सुधार आएको छ। खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन्। भट्टराईले आइतबार एपेलो...बाँकी