News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी उमेश र एस्तर, उत्कृष्ट युवा वर्ष खेलाडी अवार्ड अप्सरीलाई

झापा । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर करातेकी खेलाडी हुन् । उनीहरुले २०७५ सालमा गरेको उपलब्धीका...बाँकी

तेश्रो झापा स्पोर्टस् अवार्डको छिनोफानो आज हुँदै

झापा । खेल क्षेत्रमा लागेका तथा खेलप्रेमीबीच प्रतिक्षित तेश्रो झापा स्पोर्टस् अवार्ड २०७५ को छिनोफानो आज हुँदैछ । खेल क्षेत्रमा लागेका व्यक्तित्व र विभिन्न खेलसँग आवद्ध खेलाडीलाई प्रोत्साहन गर्नका लागि विगत ३ वर्षदेखि नेपाल खेलकुद पत्रकार...बाँकी

मिडिया विधेयक परिमार्जन हुन्छ : प्रचण्ड

काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीहरुलाई आग्रह गरेका छन् । उनले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र...बाँकी

एउटै मैदानका दुई लडाकु, एउटा दरबारमा अर्को फुटपाथमा

सुर्खेत :  कर्णालीको राजधानी सुर्खेत, प्रदेशका अन्य सबै जिल्ला भन्दा ठूलो शहर, शहरको केन्द्र वा मुटुको रुपमा रहेको छ, विरेन्द्र चौक, राजा वीरेन्द्रको सालिक थियो पहिले ,त्यही भएर पनि चौकको नाम वीरेन्द्रचौक रहेको थियो। आन्दोलनले...बाँकी

सरकार चुपरहे मेडिकल माफियाकाे सम्पत्ति अखिल क्रान्तिकारीले राष्ट्रियकरण गर्ने चेतावनी

झापा।सरकारले राष्ट्रियकरण नगरे स्वास्थ र शिक्षा क्षेत्रमा रहेका दलाल नेता र माफिया ब्यापारीबाट खोसेर अखिल (क्रान्तिकारी) ले सडकबाट राष्ट्रियकरण गर्न बाध्य हुने बताएका छन्। विद्यार्थी नेता उषा किरण आजादले मेडिकल कलेजका माफियाहरुको मेडिकल कलेजका नामको...बाँकी

कर्मचारीकै संलग्‍नतामा कृषि विकास बैंकबाट चोरियो ४३ करोड

काठमाडौं : सरकारी स्वामित्वको कृषि विकास बैंक पटक पटक त्यहीँका कर्मचारीको बदमासीको शिकार हुने गरेको छ। कर्मचारीले बदमासी गरिदिँदा लामो इतिहास बोकेको यो बैंकले समय समयमा बदनामी कमाउनु परेको छ। वर्ष २०७१, वर्ष २०७४ र...बाँकी

विराट आँखा अस्पतालको नयाँ प्रविधि सुरु

विराटनगर । विराटनगरस्थित विराट आँखा अस्पतालले नयाँ प्रविधबाट आँखाको उपचार सुरु भएको छ । अस्पतालले ल्याएको अत्याधुनिक प्रविधि मेडिकल रेटिना र सर्जीकल रेटिनाको सेवा विस्तार गरेको हो । रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट सेवा...बाँकी

शान्ति सामुदायिक वनको २१औं सभा सम्पन्न

झापा। झापाको अर्जुनधारा २ नम्बर रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहको २१औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार समूहको कार्यालय परिसरमा सम्पन्न २१औं साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाले आगामी वर्षको योजना...बाँकी

आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं : विश्‍वप्रकाश शर्मा

धरान : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्।कांग्रेस जागरणसभा समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्। उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र...बाँकी

विप्लव नेकपाका उपत्यका इन्चार्ज विश्वकर्मा गिरफ्तार

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा गिरफ्तार परेका छन् । प्रहरीले विश्वकर्मालाई सोमबार दिउँसो गिरफ्तार गरेको बताइएको छ । प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष...बाँकी