News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा सातको मृत्यु, ३० बढी घाइते

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद...बाँकी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक

काठमाडाैँ। चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियां विदेशमन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । चिनियां विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति...बाँकी

टीका लगाउन हिडेका दम्पतीको खोलाले बगाएर मृत्यु

दैलेख । दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको शव फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका शव फेला परेका हुन्।...बाँकी

आज महानवमी सिद्धिदात्री देवीको पूजा अर्चना गरिँदै

काठमाण्डौँ । नेपालीहरुको महान चाड बडा दशैँको आज नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाईँदैछ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने...बाँकी

पूर्व सभामुख महरा निवासबाटै पक्राउ

काठमाडौं। संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । बलात्कारको प्रयास गरेको आरोपमा...बाँकी

तपाई वा तपाईको परिवारको शरीरमा रगतको अभाव छ ? यस्ता खानेकुरा खानुहोस्

काठमाण्डौं । शरीर स्वस्थ र निरोगी रहनका लागि हामीले आहारबिहारमा बिशेष ध्यान पुर्‍याउनु पर्छ  तर पछिल्लो समय गलत खानपान र विलासी तथा अव्यवस्थित जीवनशैलीका कारण मानिसहरु दिनानुदिन अनेक समस्याको शिकार हुदै गैरहेका छन्। जस्तै मुटु...बाँकी

सिन्धुलीमा बस दुर्घटना : ३ को मृत्यु, १७ घाइते, ५ जनाको अवस्था गम्भीर

काठमाडौं : सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख...बाँकी

वाइसीयल झापाका जिल्ला अध्यक्ष सहित चार जना राष्ट्रिय युवा संघ नेपालमा मनोनीत

काठमाण्डौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित...बाँकी

महरामाथि यौन हिंसाको आरोप लागेपछि सरकारी सुविधा फिर्ता

काठमाडाैं। यौन हिंसाको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । सभामुखको सुरक्षार्थ खटिएका १७ जना नेपाली सेना, ९ जना प्रहरी र उनी चढ्ने सरकारी गाडी फिर्ता भएकाे हाे...बाँकी

झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी उमेश र एस्तर, उत्कृष्ट युवा वर्ष खेलाडी अवार्ड अप्सरीलाई

झापा । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर करातेकी खेलाडी हुन् । उनीहरुले २०७५ सालमा गरेको उपलब्धीका...बाँकी