News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

बेपत्ता जहाज भेटिएन : सेना र फिस्टेलको जहाज जोमसोममा रोकियो, ६५ जना सेनाको टोली पैदल जाँदै

काठमाडौं,१५ जेठ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको जहाज अहिलेसम्म फेला पर्न सकेको छैन । मुस्ताङको मानापाथी हिमालको फेदीमा जहाज...बाँकी

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । केहिबेर अघि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...बाँकी

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

एजेन्सी,१५ जेठ । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले...बाँकी

आफ्नो सम्पर्कविहीन विमानबारे बोल्यो तारा एअर

काठमाडौं, १५ जेठ । तारा एअरलाइन्सले आफ्नो सम्पर्कविहीन विमानको खोजी भइरहेको जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको जनाएको...बाँकी

सुनसान बन्दै झापाको धुलाबारी बजार, व्यापारीहरु पनि अन्यत्र पलायन हुन बाध्य !

झापा, १५ जेठ । दुई दशक अघिसम्म नेपालको हङकङ बजारको रूपमा परिचित झापाको धुलाबारी बजार यतिबेला सुनसान बन्दै गइरहेका छ । गरगहना, लत्ताकपडा, सजावट र घरायसी सामानका लागि स्वदेश तथा विदेशमा प्रख्यात धुलाबारी बजार पछिल्लो...बाँकी

मौसम सुधार भएसँगै सम्पर्कविहीन जहाज खोज्न पुनः हेलिकोप्टर परिचालन

मुस्ताङ, १५ जेठ । सम्पर्कविहीन तारा एयरको जहाज खोजीमा पुनः हेलिकोप्टर परिचालन गरिएको छ। यसअघि खराब मौसमका कारण हराएको जहाज खोजीमा प्रयोग भएको फिस्टेल एयरको हेलिकोप्टर पोखरा फर्किएको थियो । मौसम सुधार भएसँगै फिस्टेल एयरको...बाँकी

कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित

काठमाडौं, १५ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हालसम्म १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिकाहरुको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित...बाँकी

स्थानीय भन्छन्– लेते क्षेत्रमा दुईपटक घुमेको थियो

काठमाडाैँ, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ...बाँकी

सम्पर्कविहीन भएको जहाजको खोजीमा हेलिकोप्टर परिचालन

काठमाडौं,१५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको छ...बाँकी

हर्कराज साम्पाङलाई राजेन्द्र लिङदेनले घरमै पुगेर दिए बधाई

सुनसरी, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सुनसरीको धरान उपमहानगरपालिका नवनिर्वाचित मेयर हर्कराज साम्पाङलाई शुभकामना दिएका छन्। शनिबार साम्पाङकै निवासमा पुगेर लिङ्देनले शुभकामना दिएका हुन्। सामाजिक सञ्जाल तस्वीर सार्वजनिक गर्दै लिङ्देनले...बाँकी