News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की

काठमाडाैँ, १७ जेठ । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित...बाँकी

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ, १७ जेठ । प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आजदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ । धीरज प्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी विश्वराज पोखरेलले दायर गरेको...बाँकी

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो

कास्की, १७ जेठ । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै...बाँकी

बजेटमा आजदेखि सैद्धान्तिक छलफल सुरु हुँदै

काठमाडौं, १७ जेठ । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा...बाँकी

पर्सामा नक्कली नोटसहित २ जना पक्राउ

वीरगञ्ज, १७ जेठ । प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका-८...बाँकी

रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

काठमाडौं, १७ जेठ । युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् ।युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति...बाँकी

आफ्नै वडा जिताउन नसकेका एमालेका यी हुन् झापाली नेताहरु

झापा, १७ जेठ । स्थानीय तहको निर्वाचनमा काँग्रेसजस्तै एमाले झापाका नेताहरूको पनि हविगत उस्तै भएको छ । जिल्लामा अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्ने एमालेका नेताहरूले आफ्नै वडामा समेत पार्टीका उम्मेदवारहरूलाई जिताउन सकेनन् । एमालेका पूर्व जिल्ला...बाँकी

मेयर बालेन भन्छन्- ‘फोहोर व्यवस्थापन पहिलो प्राथमिकता’

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले फोहोर व्यववस्थापन आफ्नो पहिलो प्रथामिकता रहेको जनाएका छन् । पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् । २–४ दिनअघि...बाँकी

निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन, १६ जेठ । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका-१ की ५५ वर्षीय सोतीमाया तामाङलाई साेमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले...बाँकी

तारा एयर दुर्घटना : १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौँ, १६ जेठ । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएका शव...बाँकी