News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

विमान दुर्घटनामा जीवन गुमाउनेप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडाैँ, १६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार ट्वीटमार्फत उक्त घटनामा जीवन...बाँकी

जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने

काठमाडाैँ, १६ जेठ । तारा एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव काठमाडौं ल्याउने तयारी गरिएको छ। दुर्घटनास्थलमा पुगेर नेपाली सेना र सशस्त्र प्रहरीले मृतकको शव निकालेको छ। जहाजमा रहेका चालक दलसहित २२ जनाकै मृत्यु...बाँकी

सम्पर्कविहीन जहाजको अवस्था अहिलेसम्म अज्ञात छ

काठमाडौं,१५ जेठ । आइतबार बिहान १०ः११ बजेदेखि सम्पर्कविहीन तारा एयरको जहाजको अवस्थामा अहिलेसम्म अज्ञात रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले खोजविन कार्यलाई साँघुरो बनाइए पनि हालसम्म...बाँकी

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाडौँ, १५ जेठ । सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा उक्त जानकारी दिएका हुन्। नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक...बाँकी

अब अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइने

काठमाडौँ,१५ जेठ । सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब...बाँकी

विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट

काठमाडौँ, १५ जेठ । सरकारले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्नका उक्त बजेट...बाँकी

ट्रिपर दुर्घटना हुदा चार जनाको मृत्यु, मृत्यु हुनेकाे पहिचान खुल्यो

लमजुङ, १५ जेठ ।लमजुङको मध्य नेपालमा ट्रिपर दुर्घटना हुँदा मृत्यु भएका चारजनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोहि ट्रिपरका चालक अन्दाजी २७ वर्षिय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती...बाँकी

बेपत्ता जहाज भेटिएन : सेना र फिस्टेलको जहाज जोमसोममा रोकियो, ६५ जना सेनाको टोली पैदल जाँदै

काठमाडौं,१५ जेठ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको जहाज अहिलेसम्म फेला पर्न सकेको छैन । मुस्ताङको मानापाथी हिमालको फेदीमा जहाज...बाँकी

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । केहिबेर अघि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...बाँकी

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

एजेन्सी,१५ जेठ । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले...बाँकी