News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, राष्ट्रिय, समाचार

एमाले विवाद संसदीय समितिमा छताछुल्ल

काठमाडाैं, ११ साउन । नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन...बाँकी

इजरायलमा एक हजार नेपाली कामदारको माग

काठमाडौं, ११ साउन । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच...बाँकी

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडाैं, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति...बाँकी

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं, ११ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६० जना सचिवको फेरबदल गर्ने गृहकार्य...बाँकी

नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

काठमाडाैं, ११ साउन । नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले राय सुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका...बाँकी

झापामा मंगलबारबाट ६२ हजार बढीलाई कोरोना खोप लगाइँदै

झापा, १० साउन । झापामा कोरोना भाइरसको संक्रमण बढेसँगै खोपको माग बढिरहेका बेला जिल्ला स्वास्थ्य कार्यालय झापाले मंगलबारबाट ६२ हजार पाँच सय ५३ जनालाई खोप लगाउने भएको छ । उनीहरुलाई चीनबाट आएको भेरोसिल खोप लगाइने छ,...बाँकी

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौँ, १० साउन । स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजिक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष शपथ लिएका हुन्...बाँकी

काँकडभिट्टाका स्वास्थ्य स्वयमसेविकाहरूलाई परिचय पत्र

झापा, १० साउन । झापाकाे मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टा स्वास्थ्य चौकीले ३१ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचय पत्र वितरण गरेको छ । दशकौँदेखि गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा र परामर्श प्रदान गर्दै आए पनि...बाँकी

यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी

काठमाडौँ, १० साउन । यातायात व्यवसायीले विभिन्न सात बुँदे माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका...बाँकी

बिर्तामोड नगरपालिका साउन १३ गतेदेखि ‘सिल हुने

झापा, १० साउन । झापाकाे बिर्तामोड नगरपालिका साउन १३ गते देखि १९ गते सम्म सिल हुने भएको छ । नगरपालिकामा कार्यपालिका सदस्य, व्यवसायी, प्रशासन, स्वास्थ्यकर्मी बीचको छलफलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन १३...बाँकी