News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं, ११ साउन । काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुले श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै सोमवार बिहान मेडिकल कलेजअगाडि प्रदर्शन गरेका छन्। काठमाडौं मेडिकल कलेज...बाँकी

जुलुस नरोके कोरोनाको तेस्रो लहर छिटै सुरु हुन्छ : भट्टराई

काठमाडौं, ११ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमणकाे तेस्रो लहर सुरु भएकोले सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै...बाँकी

चार पार्टीबिच संयुक्त रणनैतिक मोर्चाको बैठक सुरु

काठमाडाैं, ११ साउन । कम्युनिस्ट पार्टीका चार घटकबीच रणनैतिक संयुक्त्त मोर्चाको बैठक सुरु भएकाे छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य (किरण)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट...बाँकी

झापामा स्वास्थ्य कार्यालयले कोरोना संक्रमितको गलत विवरण सार्वजनिक

झापा, ११ साउन । कोरोना संक्रमितका वारेमा स्वास्थ्य कार्यालय झापाले दिने गरेको विवरणको सत्यतामाथि प्रश्न चिन्ह खडा भएको छ । दैनिक रुपमा सो कार्यालयले प्रकाशित गर्ने गरेको कोरोना संक्रमितको विवरण गलत भएको पुष्टि भएको हो...बाँकी

नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडाैं, ११ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक आज पनि बस्ने भएको छ । आइतबारदेखि सुरु भएको नेपाल पक्षका नेताहरूको बैठक आज बिहान ११ बजे बुद्धनगरमा बस्दैछ ।...बाँकी

एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन

काठमाडाैं, ११ साउन । दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका...बाँकी

जो पनि डाक्टर !

चितवन, ११ साउन । चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ। बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ। मेडिकलमा बिहीबार पनि...बाँकी

गौरीगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ

झापा, ११ साउन । झापाको गौरीगञ्ज गाउँपालिका- ६ स्थित सतार बस्तीबाट सशस्त्र प्रहरीले १२ ग्राम ९ मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह-८ जुरेपानी बस्ने ३१ वर्षीय धनीलाल चौधरी र...बाँकी

आफ्नो अभिव्यक्ति सच्याउँदै ओली

काठमाडौं, ११ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका...बाँकी

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ को हुन् ?

काठमाडौं, ११ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै...बाँकी