News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

आज देशभर ३८४० जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८०८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८४० जनामा...बाँकी

म एमालेमा प्रवेश गरेको छैन, माओवादीमै छु : टोपबहादुर रायमाझी

काठमाडाैं, १३ साउन । आज बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राख्न माग गर्दै दायर गरेको रिटमा उनले आफू एमालेमा प्रवेश नगरेको उल्लेख गरेका छन् । रायमाझीले माओवादी केन्द्र छोडेर निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष...बाँकी

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

काठमाडौं, १३ साउन । गुल्मीको मुसिकोट नगरपालिका–४ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी...बाँकी

माओवादी केन्द्रद्वारा झापा विद्वोहका योद्वा अधिकारीलाई नयाँ घर हस्तान्तरण

झापा, १३ साउन । जनताको मुक्तिका लागि झापा विद्रोहमा अगुवाई गर्ने मध्येका एक सानो दुर्गा अधिकारीले बल्ल नयाँ घर पाएका छन् । केपी ओलीसँगै आन्दोलन गरेर १७ वर्ष जेल जीवन बिताएका अधिकारीको घर माओवादी केन्द्रको...बाँकी

टोकियो ओलम्पकमा आज गौरिका प्रतिस्पर्धा गर्दै

काठमाडाैं, १३ साउन । टोकियो ओलम्पिक अन्तर्गत महिला १०० मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज गौरिका सिंह बुधबार(आज) प्रतिस्पर्धा गर्दैछिन् । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ।  यो स्पर्धामा हिट १...बाँकी

भरुवा बन्दुकसहित जनप्रतिनिधि समातिए

दिक्तेल, १३ साउन । भरुवा बन्दुकसहित पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसँगै दुई जनालाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङ । सोमबार राति उनीहरुको घरैबाट पक्राउ परेका उनीहरु तीनैजना विरुद्ध...बाँकी

भारतको यूपीमा बस र ट्रक ठोक्किँदा १८ जनाको मृत्यु

एजेन्सी, १३ साउन । दक्षिण छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा निकै भयानक सडक दुर्घटना भएको छ। दुर्घटनामा अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्। कयौं मानिस घाइते रहेका भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। पछिल्लो दुर्घटना...बाँकी

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा

काठमाडौँ, १३ साउन । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा छन् । गठबन्धनका नेताबीच सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । सरकारलाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा...बाँकी

झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव

काठमाडाैं, १३ साउन । प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली...बाँकी

ओलीको भाउँतोमा लाग्दा महन्थ–राजेन्द्रको बेहाल

काठमाडाैं, १३ साउन । केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उहाँहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लाग्नुभएको थियो । तर, न दिएको...बाँकी