News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

ओली-प्रचण्डको वान टु वान वार्ता आज पनि हुँदै

काठमाडौं, असार २३। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका गर्ने पहल जारी रहेका बेला आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ । बिहान...बाँकी

कैलालीमा ओली र दाहाल पक्षधर कार्यकर्ताबीच झडप

कैलाली, असार २३। कैलालीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप भएको छ। सोमबार साँझ सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थनमा कार्यक्रम आयोजना गरेको थियो। लम्की...बाँकी

‘कर्णालीमा भोकको खतरा’

सुर्खेत, असार २३ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताएकी छिन् । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २५ औँ बैठकमा विनियोजन विधेयक, २०७७ माथिको जारी...बाँकी

नेपालमा थप १८० जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २२ : नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...बाँकी

नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौँ, असार २१ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर...बाँकी

नेपालमा थप २९३ काेराेना संक्रमित थपिए, संक्रमितकाे संख्या १५ हजार ७८४ पुग्याे

काठमाडौं, असार २१ । देशभर पछिल्लो २४ घण्टामा २९३ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर...बाँकी

कक्षा ११ को परीक्षा नहुने, कलेजले नै विद्यार्थीलाई अंक दिने

काठमाडौं, असार २१ । सरकारले यो वर्षको कक्षा ११ को परीक्षा नगर्ने निर्णय गरेको छ । वैशाख २१ गतेबाट परीक्षा सुरु गर्ने कार्यतालिका थियो । तर विश्वभर कोरोना महामारी बढे संगै देशमा कोरोना संक्रमण रोकथाम...बाँकी

प्रधानमन्त्री ओलीले भने-‘राष्ट्रपति र मविरुद्ध षड्यन्त्र गर्नेहरुले आ–आफ्नो कित्ता क्लियर गरे हुन्छ ।’

काठमाण्डौ,असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्य मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीले साँझ सङ्घीय सरकारका मन्त्री र राज्यमन्त्रीसँग भेट गरेेेेका हुन...बाँकी

खोकनामा प्रहरी र स्थानीयबीच झडप, २० सेल अश्रुग्यास प्रहार

काठमाडौं,असार २० । सरकारले पुर्खौली जग्गाजमिन कब्जा गरेको भन्दै ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले २० सेल...बाँकी

बझाङको पहिरोमा ६ जनाको शव भेटियो

कैलाली, असार २०। बझाङको केदारस्युँ गाउँपालिका-८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। त्यस्तै हराइरहेका एक जनाको भने अझै कैही थाहा लागेको छैन। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी)...बाँकी