News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

एमसीसी कार्यान्वयन गरे अमेरिकी सेना नेपाल आउँछः सिपी गजुरेल

काठमाण्डौ।  देशभक्त गणतान्त्रिक मोर्चाले  आज  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा ल्याउन नहुने भन्दै ज्ञापन पत्र बुझाएको छ । आज प्रधानमन्त्री कार्यालयमा मोर्चाको टोली पुगेर उक्त ज्ञापन पत्र बुझाएको हो । मोर्चाका संयोजक...बाँकी

काबुलमा बम बिस्फोट पाँच जनाको ज्यान गयाे

काठमाण्डौ। अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान आत्मघाती आक्रमणमा हुँदा झण्डै पाँच जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । स्थानीय समयानुसार बिहान ८ बजेतिर विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको...बाँकी

चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने

काठमाडौं। कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको...बाँकी

प्रहरी महानिरीक्षकमा डीआईजी ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं। नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । हाल प्रदेश नम्बर १ को...बाँकी

संविधानमा जनताको मूल भावना समेटिएन : उपेन्द्र यादव

काठमाडौं: समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिकरूपमा संस्थागत...बाँकी

कोरोना भाइरसः एकैदिन १०३ को मृत्यु, मृतकको संख्या हजार नाघ्यो

एजेन्सी। चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या एक हजार नाघेको छ । हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको...बाँकी

मेचीनगर र बेलायतको फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध कायम

झापा।  मेचीनगर नगरपालिका र बेलायतको फोक्सटन सिटीबिच औंपचारीक रूपमा आज (सोमबार) सम्झौता भएको छ । कार्यक्रममा  प्रमुख अतिथि संघिय सांसद सुरेन्द्र कार्कीले  कार्यक्रमकाे उद्घाटन गरेका थिए । साे  कार्यक्रममा फोक्सटन सिटीका प्रमुख जेकी माइडले शिक्षा...बाँकी

तराई आउँदा माइतीघर आए जस्तो लाग्छ-अध्‍यक्ष दाहाल

सिरहा। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई-मधेसबाट गरेको बताए । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।...बाँकी

नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी

काठमाडौं। कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत...बाँकी

गाउँपालिका अध्यक्ष कुटपिटको जिम्मा ‘विप्लव’ नेकपाले लियो

डडेल्धुराः नेपाल कम्युनिस्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको घटनाको जिम्मेवारी सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। गत शुक्रबार अध्यक्ष जोशीलाई अपहरण गरी निर्घात...बाँकी