News Portal

गृहपृष्ठ आर्थिक, प्रदेश १, राष्ट्रिय, समाचार

एनएमसीलाई ९० प्रतिशत नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको घैलाडुब्बा...बाँकी

झापामा माघ २५ गतेबाट हात्तीपाईले रोग निवारण कार्यक्रम सुरु हुने

बिर्तामोड। झापामा हात्तीपाईले रोग निवारण कार्यक्रम २०७६ अन्तर्गत आम औषधि सेवन अभियान आगामी माघ २५ गतेदेखि सुरु हुने भएको छ । नवौं चरणको अभियानमा माघ २५ गतेदेखि १० दिनभित्रमा स्वास्थ्यकर्मीहरुले सबैको घर–घरमा गएर औषधि खुवाउने...बाँकी

सरस्वतीको मन्दिर उद्घाटन

 इलाम । रोङ गाउँपालिका ६ स्थित लामिटार आधारभूत विद्यालयको प्राङ्गणमा निर्माण गरिएको सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नव निर्मित सो मन्दिरको विधिवत् उद्घाटन गरिएको...बाँकी

‘पितृ सत्ताले पुरुष वर्चश्वको कुरा गर्यो र महिलालाई ओझेलमा पार्यो ’

झापा।  पुरुषको हालीमुहाली हुँदा महिला स्वत ओझेलमा परेको गुनासो महिला अगुवाले गरेका छन् । आइतबार धुलाबारीमा आयोजित कार्यक्रममा सहभागी अधिकांशको धारणा थियो ‘पितृसत्ताले महिलालाई विभेदमा पार्यो ।’ १ नम्बर प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री जसमाया...बाँकी

नेकपाका सांसद र केन्द्रीय सदस्यलाई प्रधानमन्त्री ओलीको रात्रिभोज, उपस्थित हुन ह्विप

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई रात्रिभोजका लागि आइतबार साँझ बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्री ओलीले पार्टीका केन्द्रीय...बाँकी

सुनसरीमा भएको सवारी दुर्घटना मृत्यु हुनेकाे संख्या ५ पुग्याे, १४ जना घाईते ( नामावली सहित )

सुनसरी। सुनसरीको रामधुनी नगरपालिका-२ कृषी फर्म छेउमा हायस माइक्रो र बस एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै...बाँकी

छैटौं माईभ्याली गोल्डकप, फागुन १५ गतेदेखि सुरु

इलाम । पहाडी जिल्लाको प्रतिष्ठित माईभ्याली गोल्डकपको छैटौं संकरण यसवर्ष फागुन १५ गतेदेखि सुरु हुने भएको छ । आयोजक माईभ्याली फुटबल क्लबले शनिबार इलाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।  क्लबका...बाँकी

चीनबाट नेपालीको उद्धार गर्न दुई जहाज तयारी अवस्थामा छन् : योगेश भट्टराई

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि दुई वटा जहाज तयारी अवस्थामा रहेको बताएका छन्। कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको...बाँकी

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने प्रदेश–२ सरकारको निर्णय

काठमाडौं । प्रदेश नम्बर–२ सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई बिनाधितो ऋण उपलब्ध गराउने भएको छ । संघीय सरकारले स्वदेशमा रोजगार सिर्जना गर्ने दाबी गर्दै आएपनि फेरि पनि विभिन्न रुपबाट वैदेशिक रोजगारीलाई नै प्रवर्द्धन गर्ने कार्यक्रम...बाँकी

नेकपा केन्द्रीय कमिटी बैठक : नेता रावलकाे दश बुँदे फरक मत

काठमाण्डाै। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले पार्टी, सरकार र नेतृत्वको खुलेर आलोचना गरेका छन् । विभिन्न समूहले आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा पार्टी, सरकार र नेतृत्वबीचको तालमेलन मिल्न नसकेको भन्दै आलोचना गरेका हुन् । एमसीसीबारे...बाँकी