News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

ओलीको निर्णय नमान्ने माधव नेपाल पक्षको निष्कर्ष

काठमाडौं, २८ फागुन  । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले आज गरेका निर्णय नमान्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री ओली पक्षका केन्द्रीय सदस्यको बैठकले नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थियो।...बाँकी

चौथो झापा स्पोर्टस् अवार्ड : अनन्त र जुनी उत्कृष्ट खेलाडी घोषित

झापा, फागुन २८ । फुटबलर अनन्त तामाङ र उसुकी जुनी राई शुक्रबार बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा...बाँकी

बादल सहित माओवादीका २३ जना नेता एमालेको केन्द्रीय सदस्य मनोनित

फागुन २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी समूहका नेताहरुलाई केन्द्रीय समितिमा चयन गरेका छन् । उनले पूर्वमाओवादी समुहका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । माधवकुमार नेपाल पक्षको अनुपस्थित रहेको...बाँकी

वामदेव गौतमको प्रतिक्रियाः ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भयो

काठमाडौं,  २८ फागुन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा आफू निकट केन्द्रीय सदस्यको बैठक राखेर एमालेको विधान नै संशोधन गर्दै अध्यक्ष महासचिबबाहेक सबैको पद खारेज गरिदिएपछि उपाध्यक्ष वामदेव गौतमले तिखो प्रतिक्रिया...बाँकी

पत्रकार महासंघ झापा शाखाले २ जना पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गर्दै

झापा, २७ फागुन । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिने भएको छ । त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीता कुमारी ढुंगानालाई...बाँकी

झापामा माओवादी केन्द्रकाे पार्टी कार्यालय पुनः स्थापना

झापा, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले झापामा जिल्ला पार्टी कार्यालय पुनः स्थापना गरेको छ । नेपाल कम्ष्युनिट पार्टी (नेकपा) पार्टी विभाजन भएपछि माओवादी केन्द्रले पनि झापामा जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो...बाँकी

बर्दियामा बाघको आक्रमणबाट एक बर्षमा ८ जनाको मृत्यु

बाँके,  २८ फागुन  । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की...बाँकी

नयाँ सरकार गठनबारे कांग्रेस-जसपा छलफल गर्दै

काठमाडौँ, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई बुढानिलकण्ठ बोलाएका छन् । शुक्रबार दिउँसो ४ बजे देउवाले जसपाको वार्ता टोलीलाई छलफलका लागि बुढानिलकण्ठ बोलाएका हुन् । नयाँ सरकार बनाउनेबारे...बाँकी

‘झापा स्पोर्टस् अवार्ड २०७६’ को सम्पुर्ण तयारी पूरा

झापा, २७ फागुन । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद...बाँकी

बंगलादेश जाँदै राष्ट्रपति भण्डारी

काठमाडौं, २७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी दुई–दिने भ्रमणमा बंगलादेश जाने भएकी छन् । बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी चैतको दोस्रो साता बंगलादेश भ्रमणमा जाने...बाँकी