News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

काँग्रेसको काँधमा जिम्मेवारी आएको छः देउवा

बारा, १ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन काँग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय...बाँकी

मालपोत कार्यालयमा भएकाे बम बिस्फोटको जिम्मा गोइत समूहले लियो

सिरहा,   १ चैत्र । जिल्ला मालपोत कार्यालय सिरहामा भएको बम बिस्फोटको जिम्मा गोइत समूहले लिएको छ । आइतवार एक विज्ञप्ति जारि गर्दै बम बिस्फोटको जिम्मा लिएको हो । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का केन्द्रीय...बाँकी

एमाले फुटको संघारमा

काठमाडौं, १ चैत्र । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुने क्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको...बाँकी

धुलाबारीमा चैत ७ गतेदेखि नकआउट फुटवल प्रतियोगिता हुँदै

धुलाबारी, २९ फागुन । रोलिङ क्लब धुलाबारीको आयोजनामा आगामी चैत ७ देखि १४ गतेसम्म चौँथो प्रदेश स्तरीय रोलिङ च्यालेन्ज नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । धुलाबारी माविको खेल मैदानमा हुन गइरहेको यो प्रतियोगिता चौथो...बाँकी

काँकरभिट्टा सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, २९ फागुन । झापाकाे मेचीनगर‐६  स्थित काँकरभिट्टामा रहेको काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । पूर्व मेची बस व्यवसायी प्रा.लि. काँकरभिट्टाको सभा कक्षमा भएको सभाको...बाँकी

माओवादी केन्द्रले सरकारमा गएका मन्त्रीलाई २४ घण्टाभित्र सरकार छाड्न निर्देशन

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना ६ जना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । शनिबार बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको हो । केपी ओली...बाँकी

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

काठमाडौं, फागुन २९ : नेकपा एमाले खनाल-नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरुकाे उपस्थितिमा शनिबार नयाँ बानेश्वरमा बसेको...बाँकी

मुठभेडको अवस्थामा एमाले

काठमाडौं, २९ फागुन । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास...बाँकी

महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी...बाँकी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,  २८ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडाँमा आज ९ बजे स्थायी कमिटी बैठक बोलाएको हो। एक स्थायी कमिटी सदस्यका अनुसार विकसित पछिल्लो...बाँकी