News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

तनहुँमा जीप दुर्घटना हुँदा चारको मृत्यु

तनहुँ, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ...बाँकी

भूमि आयोग झापाकाे अध्यक्षमा पाण्डे

झापा, १ माघ । सरकारले २८ वटा जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समितिहरू गठन गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रवारदेखि लागू हुने गरी २८ जिल्ला समितिका अध्यक्षहरूलाई नियुक्ति...बाँकी

अनेरास्ववियु काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा बनभोज तथा चिठ्ठा कार्यक्रम

झापा, २९ पुस ।झापाको मेचीनगरमा रहेकाे काँकरभिट्टा बहुमुखी क्याम्पस अनेरास्ववियु संगठनद्वारा बनभोज तथा चिठ्ठा कार्यक्रम बिहिबार सम्पन्न भएकाे छ । मेचीनगरस्थित बासबारी सिमसारमा बनभोज तथा चिठ्ठा कार्यक्रम बिहिबार सम्पन्न भएकाे हाे । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय...बाँकी

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङ, २९ पुस । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।...बाँकी

सेनाको प्रवक्तामा नारायण सिलवाल, पाैडेलले लिए बिदाइ

काठमाडौँ, २९ पुस । नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् । ‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको...बाँकी

झापामा उपभोक्ता जागरण अभियानकाे अध्यक्षमा माेहन काजी

झापा, २८ पुस । नागरिक समाजका अगुवा प्रतिनिधिहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले...बाँकी

अधिकांश स्थानमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैँ, २८ पुस । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ ।यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान...बाँकी

ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु

मोरङ, २८ पुस । मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय निश्चल बानियाँ रहेका छन् । उनी नेपाल दर्शन कलेजका...बाँकी

प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना

नवलपरासी, २८ पुस । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पुस्तकालयको उद्घाटन गर्नुभयो...बाँकी

दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस

काठमाडाैं, २७ पुस । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको...बाँकी