Posted by Rato Post |
अपराध झापा। झापाको मेचिनगर नगरपालिका वडा नम्बर ७ प्यारिभिट्टा स्थित पालिया मार्ग नामकरण गरिएको करिब ५७ बर्षदेखि प्रयोग गर्दै आएको २४ फुटकाे सडकबाटाे अहिले भुमाफियाका कारण गायब भएपछि स्थानिय बासिन्दा पिडामा परेका छन्। २४ फुटे बाटो...बाँकी
Posted by Rato Post |
अपराध सर्लाही। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह ९० हजार घुससहित पक्राउ गरेको छ। निरीक्षक शाहले प्रहरी कार्यालयमा ठगी सम्बन्धी परेको उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको...बाँकी
Posted by Rato Post |
अपराध काठमाडौं ।काङ्ग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि हातपात गरेका छन्। त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई नेविसंघ र अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरेको प्रहरीले जनाएको छ...बाँकी
Posted by Rato Post |
अपराध काठमाडौं ।सामाजिक सञ्जलामा अघोरी बाबा भनेर चर्चित विजय केसी सहित उनकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाबाकि श्रीमतीले विदेश पठइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।’ठगी गरेको...बाँकी
काठमाडौं ।दोहोरो नागरिकता विवादमा मुछिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा पनि चलिरहेको छ । उनीमाथि उत्तरप्रदेश, ठुटीबारीका उज्ज्वल सिंहको अपहरण गरेको आरोप छ ।याे खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्। हिन्दुस्तान दैनिकका अनुसार चार वर्षअघि...बाँकी
काठमाडौं : दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले उनीहरूलाई शनिबार करिब साढे चार बजेतिर पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूमाथि...बाँकी
ओखलढुंगा। ओखलढुंगामा सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन्...बाँकी