News Portal

गृहपृष्ठ गण्डकी

बागलुङमा जीप दुर्घटनाः १४ जनाको मृत्यु

बागलुङ । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप...बाँकी

कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

पोखरा। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई (अधिकारी) विजयी हुनुभएको छ । भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गर्नुभएको हो । भट्टराईले २४ हजार...बाँकी

कास्कीमा मतदान केन्द्र नजिकै बम विस्फोट

पोखरा : उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको कास्की जिल्लाको क्षेत्र नं. २ का तीन स्थानमा शनिबार बिहानै बम विस्फोट भएको छ। पोखरा नयाँबजारको नवप्रभात मावि मतदान केन्द्र, पोखरा- ३३ भरतपोखरी र पोखरा-१६ अर्मलामा विस्फोट भएको प्रहरी जनाएको छ।...बाँकी

वडा अध्यक्षको घरमा बम विस्फोट, गाडी क्षतिग्रस्त

                      कास्की : उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा बम विस्फोटका घटना हुन थालेका छन्।सोमबार सबेरै बिहान २ बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का...बाँकी

मतदातालाई गगनको आग्रह : राजाको छोरा राजा हुने दिन गए

                    पोखरा : काठमाडौंदेखि कास्कीको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न आएका कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन्।...बाँकी

उच्च अदालतले छाडेपनि कास्की प्रहरीद्वारा पत्रकार राजकुमार फेरी गिरफ्तार

पोखरा। उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएपनि संचारकेन्द्र डट कममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटास्थित यातायात ब्यबस्था कार्यालय लाइसेन्स शाखाबाट गएको मंसिर १...बाँकी

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक विष्फोट

पोखरा : पोखरामा बम विस्फोट भएको छ। आज बिहान मुख्य निर्वाचन कार्यालय नजिकै बम विस्फोट भएको हो। मंसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुँदैछ। पोखराको  निर्माणाधीन पर्यटक...बाँकी

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस, नेकपामा क–कसको चर्चा ?

पोखरा : आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रतिनिधिसभाको लागि चुनाब हुने एक मात्र क्षेत्र हो कास्की २ तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिरकारीको गत वर्षको फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की...बाँकी

तीज मनाएर फर्किएका चेली जिप दुर्घटना हुँदा तीनको मृत्यु, २४ घाइते

स्याङ्जा : तीज मनाएर माइतीबाट घर फर्किंदै गरेका महिलाहरू सवार जिप स्याङ्जाको गल्याङमा बुधबार दुर्घटना हुँदा एक बालकसहित ३ जनाको मृत्यु भएको छ। २४ जना घाइतेको पाल्पामा उपचार भइरहेको छ। मध्यान्ह १२ बजेतिर लु १ ज...बाँकी

तनहुँमा कारको ठक्करबाट मनिषाको मृत्यु

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका ४ चुनपहरामा कारको ठक्करबाट पैदलयात्री एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका ४ चुनपहराकी १८ वर्षीया किशोरी मनिषा परियार रहेकी छन्। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१य १३९७ नम्बरको कारले...बाँकी