झापा, १७ पुस । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते बनेका छन् । शिवसताक्षी नगरपालिका -११ स्थित बच्चाबगरमा आज बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय...बाँकी
झापा, १६ पुस । झापाकाे कमल- ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संस्थाका...बाँकी
झापा, १६ पुस । फागुनको अन्तिम साताबाट सुरु हुने भनिएको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सम्भवतः फागुनको पहिलो हप्ताबाटै हुने भएको छ । एन्फासँग समय निर्धारणको क्रममा भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगितालाई फागुन ७...बाँकी
झापा, १६ पुस । झापामा अपाङ्गता भएका मानिसहरूलाई कृतिम हात खुट्टा वितरण गरिने भएको छ। ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरको संयोजनमा जिल्लाका ६० जना हातखुट्टा नभएका वा समस्या भएका मानिसहरूलाई निःशुल्क...बाँकी
झापा, १६ पुस । नेपाल काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रिय राजनीतिमा दुई ध्रुवीकरणको सम्भावना रहेकाे बताएका छन् । झापाकाे भद्रपुर- १० स्थित चन्द्रगढीमा आयोजित वीपी स्मृति प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा दुई ध्रुवीकरणको...बाँकी
झापा, १५ पुस । झापाको भद्रपुरमा नेपाल कानुन व्यवसायी परिषद् भेला तथा कानुन व्यवसायी आचार संहिता सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । परिषद्का संयोजक प्रेमप्रसाद पोखरेलको अध्यक्षता तथा महान्यायाधिवक्ता डा. दिलमणि पोखरेलको...बाँकी
झापा, १५ पुस । झापा मेचीनगरका गुरुङ समुदायले शुक्रबार २६०७ औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् । तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद मेचीनगरले ङाग्युर देछ्छेन छोलिङ गुम्बा मेचीनगर–७ मा आयोजना...बाँकी
झापा, १५ पुस । झापाकाे मेचीनगर-९ स्थित मागुरमाडीमा १ सय जना स्थानीय मुटु रोगको समस्याबाट पीडित रहेको पाइएको छ । शुक्रबार मेचीनगर–९, मागुरमाडी स्थित हरि आधारभुत निमाविको परिसरमा आयोजित मुटु रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य...बाँकी
झापा, १४ पुस । जाडो मौसम लागेसँगै मेचीनगर -२ वडा कार्यालयले बालबालिकासँग वडा कार्यालय अभियान सञ्चालन गरेको छ । वडा कार्यालयबाट शिक्षा क्षेत्रमा छुटिने बजेट मध्ये केही रकमबाट वडामा रहेका २ वटा सामुदायिक विद्यालयलाई न्यानो...बाँकी
झापा, १३ पुस । झापाकाे मेचीनगरका नगर प्रमुख गाेपालचन्द्र बुढाथाेकी मेची हाेटल व्यवसायीकाे नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका छन् । बुधबार नगर प्रमुख बुढाथोकीले मेचीनगर- ६ मनमोहन टोलमा रहेकाे दुई तल्लाकाे नयाँ भवन निर्माण...बाँकी