झापा, १३ पुस । प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा तरुल उत्सव हुने भएको छ । मेचीनगर–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव...बाँकी
माेरङ, ११ पुस । प्रदेश १ का नवनिर्वाचित सांसद (प्रदेशसभा सदस्य)ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो । उनीहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द...बाँकी
१० पुस, विराटनगर। नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । आाइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो । प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार...बाँकी
झापा, १० पुस । राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगरस्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । शनिबार होटल रोयल निर्भानमा आयोजित एक कार्यक्रमकाबीच झापा १ प्रदेश (क) का प्रदेश सभा सदस्य...बाँकी
झापा, ९ पुस । झापाको काँकडभिट्टा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको करिब २० लाख मूल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । शनिवार बिहान साढे ८ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षक...बाँकी
झापा, ९ पुस । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नकलबन्दा समाज विकास समितिको सभाहलमा सम्पन्न भएको साधारणसभामा दर्जनौ शेयर सदस्यलाई सम्मान गरिएको थियो । संस्थाले...बाँकी
झापा, ८ पुस । झापाको हल्दिबारी गाउँपालिकामा आजदेखिब १५ शैय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को सञ्चालन सुरु भएको छ । अहिले भने अस्पताल ५ शैयाबाट सुरु भएको छ भने अस्पताल भवन निर्माण कार्य धमाधम भइरहेको छ।...बाँकी
विराटनगर, ८ पुस । प्रदेश नम्बर-१ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण यही पुस ११ गते गर्ने तय भएको छ । प्रदेशसभा सचिवालयले नेपाली कांग्रेसका नवनिर्वाचित प्रदेशसभा सदस्य गयानन्द मण्डलबाट बाँकी सदस्यलाई शपथग्रहण गराउन तयारी गरेको...बाँकी
झापा, ७ पुस । झापाको शिवसताक्षी नगरपालिका –१० स्थित टेक्रामा एक पुरुषको शव फेला परेको छ । कनकाई माई नदी किनारमा रहेको काँस घारीभित्र अन्दाजी ४५/५० वर्ष उमेरको पुरुषको शव फेला परेको झापा प्रहरीले जनाएको...बाँकी
झापा, ५ पुस । झापाकाे मेचीमा भएकाे नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन मावि धुलाबारीले जितेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल...बाँकी