News Portal

गृहपृष्ठ प्रदेश १

सडक बनाएको केही समयमै झार उम्रिए पछि कार्बाहि गर्न वडा अध्यक्ष बरालको आग्रह

झापा, २१ पुस । झापाकाे मेचीनगर वडा नं. २ को वडा कार्यालय जोड्ने पहुँच मार्गको गुणस्तर खराब भएपछि वडा कार्यालयले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ । नगरको बजेटबाट नगरकै इन्जिनियरको निगरानीमा सो सडक कालोपत्रे गरिएको...बाँकी

पत्रकार महासंघ इलामका अध्यक्ष भट्टराईलाई मातृृशोक

पाँचथर, २१ पुस । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईलाई मातृशोक परेको छ । कान्तिपुर दैनिकका इलाम संवाददाता समेत रहेका भट्टराईकी आमा राधिकादेवीको ७४ वर्षको उमेरमा बिहीबार बिहान ३ बजे निधन भएको हो...बाँकी

मेचीनगरकाे सहकारी समन्वय संयोजकमा विपी भट्टराई चयन

झापा, २० पुस । झापाकाे मेचीनगर- ९ धुलाबारी स्थित मेचीनगर साकाेसाकाे भवनमा बुधबार सम्पन्न भेलाले मेचीनगर सहकारी समन्वय समिति गठन गरेको छ । क्रियाशील सहकारीका प्रतिनिधि सहभागी भेलाबाट विपी भट्टराईको संयोजकत्वमा ११ सदस्यीय सहकारीको नगर...बाँकी

झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

झापा, २० पुस । जिल्ला प्रहरी कार्यालयमा आएका नयाँ प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागूऔषध नियन्त्रणलाई प्राथमिकता दिएसंगै प्रतिबन्धित लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । सोमबार र मंगलबार झापाको विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन्...बाँकी

सताक्षीधामको दान पेटिका चोरी

झापा, १८ पुस । झापाको सताक्षीधामको दान पेटिका चोरी भएको छ । आइतबार राती दान पेटिका चोरी भएको सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईले जानकारी दिए । सताक्षीधामसंगै गोलोक गोवर्धन गौशालाका पनि...बाँकी

खोलाकाे बगरमा बाहुनडाँगीका किसानले सुरु गरे बहुमूल्य वनस्पति खेती

झापा, १७ पुस । झापाकाे मेचीनगर-४ स्थित बाहुनडाँगीका किसानले वनस्पती खेती सुरु गरेका छन् । मेचीनगर-४ को बाहुनडाँगीस्थित पूर्वी सीमा भारतसँग जोडिएको मेची खोला बगर छेउ करिब ३० बिगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा...बाँकी

बुधबारेबाट तीन जना सडक बालकको उद्धार

झापा, १७ पुस । झापाको बुधबारेबाट तीन जना सडक बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकहरू १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका...बाँकी

मेचीनगरका कृषकलाई २ दिने अवलोकन भ्रमण

झापा, १७ पुस । झापाकाे मेचीनगर- २ वडा कार्यालयले आफ्नो वडामा रहेका कृषि क्षेत्रमा आत्मानिर्भर सहित कृषकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले दुई दिने कृषि अवलोकन भ्रमण सम्पन्न गरेको छ । वडा कार्यालयको कृषि क्षेत्रमा रहेको बजेट...बाँकी

पूर्वी सिमामा रहेकाे मितेरी पुल आजदेखि सञ्चालनमा

झापा, १७ पुस । एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्ग छ लेनको मितेरी पुल आजदेखि सञ्चालनमा आएकाे छ । पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि आज सञ्चालनमा आएको...बाँकी

प्रदेश-१ मा सरकार गठनका लागि आह्वान

विराटनगर, १७ पुस । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार गठनका लागि आइतबार आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि प्रस्ताव पेस गर्न ८ दिनको समय दिएका छन् । प्रदेश प्रमुखको कार्यालयले...बाँकी