News Portal

गृहपृष्ठ प्रदेश १, राष्ट्रिय

क्रान्तिकारी ट्रेड युनियन महासंघ स्याङ्जाको अध्यक्षमा दिनेश मल्ल चयन

कास्की, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ स्याङ्जाको जिल्ला भेला सम्पन्न गरेकाे छ । क्रान्तिकारी ट्रेड युनियन महासंघकाे आज वालिङमा सम्पन्न भएकाे भेलाले दिनेश मल्लकाे अध्यक्षतामा १३...बाँकी

बुद्वशान्तिको एक पसलमा आगलागी

झापा, २२ मंसिर । झापाकाे बुद्वशान्ति- ३ पुलचाैकमा कडरिया हाडवर्यर पसलमा आगलागी भएको छ । आज साझ ७: ५५ बजेकाे समयमा आगलागी भएकाे हाे । आगाे भने अझै नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएकाे छ ।...बाँकी

विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई भट्टराई दम्पतीको १ लाख १ हजार सहयोग

झापा, २२ मंसिर । झापा विर्तामोडका व्यवसायी तथा सामाजिक अभियन्ता निर्मल भट्टराई र सुमित्रा भट्टराईले पत्रकार सहारा उपचार कोषलाई १ लाख १ हजार सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार...बाँकी

झापामा ट्रकमा मोटरसाइकल ठोकिँदा एककाे मृत्यु

झापा, २१ मंसिर । झापाको कन्काई नगरपालिका-८ मा आज ट्रकमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ। पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ३ ख २९०४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको...बाँकी

गगन थापालाई प्रधानमन्त्री बनाउँछु, म सरकारमा जान्न : विश्वप्रकाश शर्मा

झापा, २१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दाबी छोड्न आग्रह गरेका छन् । संसदीय दलको नेताको दौडबाट बाहिरिए पार्टी पंक्तिमा देउवाप्रतिको सम्मान बढेर जाने शर्माको टिप्पणी...बाँकी

मोटरसाइकल दुर्घटना हुँदा झापामा २ जनाको मृत्यु

झापा, १७ मंसिर । झापामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। शुक्रबार राति पौन १२ बजे अर्जुनधारा नगरपालिका-४ भाङबारीस्थित भित्री सडक खण्डमा लक्ष्मीपुरबाट राते खोलातर्फ जाँदै...बाँकी

विश्वप्रकाश शर्मालाई लगाइदिए कागती र खुर्सानीको माला

काठमाडौं, १७ मंसिर । झापा- क्षेत्र नम्बर-१ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान´ लिएर निर्वाचन क्षेत्रमा जनताका घरमा पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका-९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।...बाँकी

धुलाबारीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

झापा, १६ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तगर्त आज शुक्रबार झापाकाे धुलाबारीमा प्रदर्शन गरिएको छ। “सभ्य समाजको पहिचान, लैङ्गीक हिंसा विरुद्धको अभियान” भन्ने नाराकाे साथ १६ दिने अभियान मनाउन हाे । शुक्रबार...बाँकी

मेचीनगरमा सार्वजनिक सम्पत्ती खाली गर्न ७ दिनको अल्टिमेटम

झापा, १६ मंसिर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्र रहेको अनाधिकृत संरचना हटाउने भएको छ । मेचीनगरले बिहिवार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तीहरुको संरक्षण गर्न भन्दै अनाधिकृत रुपमा प्रयोग भएका गरिएका...बाँकी

सहमति कार्यान्वयन गर्ने विषयमा सरकार र विप्लव नेकपाबीच वार्ता

काठमाडौं, १५ मंसिर । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ता भएको छ। दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको हो। गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बिहीबार वार्ता भएको हो। नेकपाबाट भने...बाँकी