मेचीनगर, १० मंसिर । राइजिङ युथ अफ मेचीनगरले बुद्धशान्ति गाउँपालिका वडा नं.५ का एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले ३७ वर्षीय जीवन कुमार बस्नेतलाई उपचार खर्च वापत १५ हजार रुपैयाँ सहयोग प्रदान...बाँकी
झापा, १० मंसिर । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मतगणना भइरहँदा स्थगित भएकाे छ । निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्...बाँकी
काठमाडौं, १० मंसिर । नेकपा एमालेले समानुपातिकतर्फ २० लाख मत कटाएको छ । शनिबार दिउँसोसम्म एमालेको मत २० लाख ६ हजार ५८७ पुगेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १९ लाख ३९ हजार १०४,...बाँकी
झापा, ९ मंसिर । २०७४ सालको आम निर्वाचनमा माओवादी केन्द्रले झापामा एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस भन्दा अघिका निर्वाचनहरूमा पनि माओवादीले जिल्लामा आफ्नो प्रतिनिधित्व जनाउँदै आएका...बाँकी
झापा, ९ मंसिर । झापा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत समानुपातिकतर्फको मत गणना जारी छ । निर्वाचन अधिकृत टंकमणी महतका अनुसार क्षेत्र नं १ मा हालसम्म ४८ हजार ७ सय ९९ मत गणना भइ सकेको...बाँकी
झापा, ९ मंसिर । झापाकाे धुलाबारीमा कार्यरत म्यादी प्रहरीलाई एक समारोहकाबीच बिदाई गरिएको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीले बिहीबार आयोजना गरेको बिदाई कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक अनिल माबोहाङले म्यादी प्रहरी...बाँकी
झापा, ९ मंसिर । झापा क्षेत्र नं. ४ (ख) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् । गठबन्धनअन्तर्गत कांग्रेसका एकराज उप्रेतीलाई ३ हजार ९ सय ७४ मतान्तरले पराजित गर्दै सिटौला पहिलो पटक...बाँकी
झापा, ९ मंसिर । झापाको निर्वाचन क्षेत्र नं.४ को प्रदेश (क) बाट एमालेका राधाकृष्ण खनाल निर्वाचित भएका छन् । खनालले आफ्ना निकट्तम प्रतिद्वन्दी गठबन्धनका उम्मेद्वार झलकवहादुर मगरलाई १,५७८ मतको अन्तरलेपछि पार्दै निर्वाचित भएका हुन् ।...बाँकी
झापा, ८ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन् । यो जितसँगै उनी दोस्रो पटक सांसद बनेका छन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका...बाँकी
झापा, ७ मंसिर । झापा क्षेत्र नं २ को प्रतिनिधि सभाको सदस्यमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २ सय ९७ मतले पराजित गरी घिमिरे निर्वाचित भएका...बाँकी