News Portal

गृहपृष्ठ प्रदेश १

झापामा हाेलीका दिन ५ सय ५० प्रहरी परिचालन हुने : एसपी केसी

झापा, १२ चैत । फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन झापावासीलाई अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालय झापाले अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अपिल गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय झापाले सार्बजनिक...बाँकी

मेचीनगरमा डढेलाे नियन्त्रणका लागि समिति निर्माण, अध्यक्षमा रेग्मी चयन

झापा, ११ चैत । मनसुन बदलिएसँगै हावा, हुरी र आगलागीबाट बच्न मेचीनगरमा डढेलाे नियन्त्रणका लागि समिति निर्माण गरिएको छ । आज मेचीनगर-९ स्थित थाेप्ले विरान सामुदायिक वनमा सामुदायिक वन मेचीनगर महासंघकाे आयोजनामा वन डढेलाे विरूद्वकाे...बाँकी

मेचीनगरमा प्रभातफेरी र अन्तरक्रिया गर्दै मनाइयो क्षयरोग दिवस

झापा , ११ चैत । झापाको मेचीनगरमा विश्व क्षयरोग दिवसकाे अवसरमा प्रभातफेरी गर्दै मनाइएको छ । मेचीनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विहान काँकरभिट्टा बजार परिक्रमा गर्दै विश्व क्षयरोग दिवस मनाईएको हो । विभिन्न सचेतनामुलक...बाँकी

होली खेल्ने क्रममा सुनकोशीमा डुबेर तीन बालबालिका बेपत्ता

उदयपुर, ११ चैत । उदयपुरमा होली खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर तीन बालबालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो साढे २ बजे होली खेल्न कोशी पुगेका त्रियुगा नगरपालिका-१४ साउने बजारका १२ वर्षीय रेखा मगर, नौ वर्षीय...बाँकी

जनताकाे अवस्था बदल्न, याे व्यवस्था परिवर्तन गर्नु पर्छ : अध्यक्ष लिङदेन

झापा, १० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताकाे अवस्था बदल्न, याे व्यवस्था परिवर्तन गर्नु पर्ने बताएका छन् । आज झापाको बिर्तामोडमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङदेनले भने , जनतामा...बाँकी

कुराकानी: ‘विभेदको स्वरुप फेरियो अवस्था उस्तै’

झापा, ८ चैत्र । सिमा रसाइली नेकपा एमालेबाट निर्वाचित मेचीनगर नगरपालिका वडा न. ६ की दलित महिला सदस्य हुन् । जनताको प्रतिनिधित्वसँगै आफ्नो अध्यनलाई पनि सँगसँगै डोहार्याइरहेकी उनी जनप्रतिनिधिमा निर्वाचित भएपछि आफ्नो जीवनको शिलशिला नै...बाँकी

झापाको भद्रपुरमा आफ्नै साथीले गरे हत्या

झापा, ८ चैत । झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी एक युवकको हत्या गरिएको छ। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो। सनमको हत्या...बाँकी

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, काँकरभिट्टामा लामा आउने

झापा, चैत ८ । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान...बाँकी

सीमावासीको गुनासो सुन्न सशस्त्र प्रहरीकाे पैदल यात्रा

झापा, ७ चैत । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग...बाँकी

बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, ७ चैत । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज दिउँसो ३ः२० बजेको समयमा बुद्धशान्ति १ नमुनाचोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र. ३–०२–००५ प ७१०९ नम्बरको मोटरसाइकल आफैँ...बाँकी